काठमाडौं– भोलि होली पर्व हो । सायद तपाइ पनि आज भोलिको लागि लगाउने सेतो खालको टिसर्ट वा अन्य सेतै कपडाको खोजीमा हुनुहुन्छ होला । हामी धेरैलाई होली भन्ने बित्तिकै सेतै कपडा लगाएर खेल्ने चाड भन्ने लाग्छ । होली रङ्गहरूको पर्व हो । यस दिन सेतो रङ्गको पहिरनमा सजिएर एक अर्कामा रङ्ग लगाउँदै खुसीयाली बाँडिन्छ । होली […]