एजेन्सी । रुस र युक्रेनबीच ३० दिने युद्धविराम हुने सम्भावना बढेको छ । साउदी अरेबियामा अमेरिका-युक्रेन वार्ताका क्रममा युक्रेन अमेरिकी प्रस्तावअन्तर्गत रुससँग तत्काल ३० दिने युद्धविराम गर्न सहमत भएको हो । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युद्धविरामका लागि युक्रेन सहमत भएपनि रुससँग भने युद्धविराम प्रस्ताव प्रस्तुत गर्न बाँकी रहेको जानकारी दिँदै रूसले प्रस्ताव स्वीकार गर्नेमा आफु […]