बस्नेतले लिइन् प्रदेश सांसदको सपथ

२१ असार, विराटनगर । नेकपा एमालेबाट प्रदेश १ को समानुपातिक सांसद मनोनित हिमा बस्नेत भट्टराईले सपथ ग्रहण गरेकी छन् । अल्पसंख्यक कोटामा समानुपातिक सांसद बेनकी गुलेफुन खातुनले सरकारी सहिछाप र दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् । उनको स्थानमा नेकपा एमालेले खसआर्य कोटाकी बस्नेतलाई सांसद बनाएको हो । मंगलबार उनले  प्रदेश १ […]

सम्बन्धित सामग्री

बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ

इटहरी । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार उनले अन्य तीन मन्त्रीसहित सपथग्रहण लिएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङमार्फत सपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुख […] The post बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकीका ज्येष्ठ सदस्य मित्रलालले लिए सपथ, अरु सांसदको बिहीबार

१३ पुस, पोखरा । गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गापनियताको सपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पर्वतको प्रदेश सभा २ बाट निर्वाचित ६५ वर्षीय बस्याललाई बुधबार सपथ खुवाएका हुन् । एमालेबाट निर्वाचित सांसद बस्याल कानुनमन्त्री विन्दुकुमार थापाभन्दा २ दिन जेठो हुँदै ज्येष्ठ सदस्यका हैसियतले अब प्रदेश अधिवेशनको अध्यक्षता […]

कर्णालीका सांसदको शपथग्रहण आज

काठमाडौं : कर्णाली प्रदेशसभा सदस्यहरुले आज सपथ लिने भएका छन्। प्रदेशसभा सदस्यहरुलाई दिउँसो ३ बजे सपथ खुवाउने कार्यक्रम तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ। त्यसअघि प्रदेशसभा सदस्य मध्येबाट ज्येष्ठ सदस्य दैलेखबाट निर्वाचित प्रदेशसभा सदस्य विनोदकुमार शाहले शपथ लिनेछन्। उनलाई बिहान साढे ११ बजे प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने प्रदेशसभा सचिव जीवनराज बुढाथोकीले जानकारी दिए। त्यसपछि उनले अरु सदस्यलाई शपथ ग्रहण गराउने कार्यक्रम छ।

शंकर पोखरेलको सपथ ग्रहणमा कसरी भयो सेना परिचालन ?

बुटवल । आइतबार राति लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा केही नौलो दृश्य देखियो । प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कार्यालयमै बोलाएर पोखरेलले शपथ लिँदा त्यहाँ उल्लेख्य संख्यामा सैनिक पोशाक लगाएका मानिसहरु देखिन्थे, जो प्रहरीहरुसँगै विपक्षी सांसदको विरोधलाई रोक्न परिचालित भएका थिए ।सांसदमाथि बल प्रयोग गराएर प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको कार्यालयमा पुगेर पोखरेललाई पद तथा गोपनियताको शपथ खुवाए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा विभागका सुरक्षाकर्मी

लुम्बिनी प्रदेश : पोखरेलको सपथ रोक्न प्रदेश प्रमुखको कार्यालय घेराउ

लुम्बिनी प्रदेश सभाका विपक्षी दलले प्रदेश प्रमुखको कार्यालय घेराउ गरेका छन् । विपक्षी दलहरुले आज दिउँसो एक बजे नै ४२ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाइ बुझाएपछि त्यसलाई लत्याएर प्रदेश प्रमुखले एकतर्फी रुपमा एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त ग...

विपक्षी दलका ४० सांसदको माग, शंकर पोखरेललाई पुनः सपथ नगराउनु

काठमाडौं। लुम्बिनी प्रदेशमा शंकर पोखरेलको बहुमत नरहेपछि मुख्यमन्त्रीमा नियुक्ति र सपथ रोक्न विपक्षी दलहरूले माग गरेका छन्। पोखरेलको पक्षमा बहुमत नरहेकाले विपक्षी दलका ४० सांसदहरूले पुनः नियुक्ति र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका हुन्। आज एमालेको एकल सरकार बनाउने भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए। तर, विमला वली आफू माओवादीमा प्रवेश गरेको बताएपछि पोखरेलले बहुमत गुमाए।

पुनः सपथ लिए कर्णालीका तीन मन्त्रीले

सुर्खेत । ‘फ्लोर क्रस’ गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका तीन मन्त्रीले आज पुनः पद तथा गोपनीयताको सपथ लिएका छन् । एमाले सांसदको हैसियतमा सपथ खाएका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधारमन्त्री अमरबहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीलाई कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कोलौनीले  पुनः सपथ खुवाएका हुन् ।‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएपछि एमालेल