प्रतिनिधिसभा सदस्यको सपथ लिएको भोलिपल्ट बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले दिए राजीनामा

काठमाडौं, ८ पुष । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । पाण्डेले आज (शुक्रबार) प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन् । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा पाण्डे प्रतिनिधिसभाका लागि निर्वाचित भएका थिए । उनले हिजोमात्रै संघीय सांसदको रुपमा सपथ खाएका थिए । सपथ खाएको भोलिपल्ट आज उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका […]

सम्बन्धित सामग्री

बाग्मतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे राजीनामा दिन तयार

प्रदेश मुख्यमन्त्री फेर्ने प्रसंगमा बिहीबारसम्म असहमत देखिएका बाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे एकाएक सरकारको नेतृत्व छाड्न सकारात्मक भएका छन् । बाग्मती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिनुको कारण सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले –आफ्ना सांसदको हस्ताक्षर संकलन तयारी हो ।