बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ

इटहरी । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार उनले अन्य तीन मन्त्रीसहित सपथग्रहण लिएका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङमार्फत सपथ लिएका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका ६० सांसदको समर्थनमा आइतबार कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार उनलाई प्रदेश प्रमुख […] The post बिना विभागीय तीन मन्त्रीसहित मुख्यमन्त्री कार्कीले लिए सपथ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कोशीमा मन्त्रीको विभागीय जिम्मेवारी तोकियो

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकारका मन्त्रीहरूलाई जिम्मेवारी बाँडफाँट गर्नुभएको छ । मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरूलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो ।

कोशीका तीन मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडौं,१७ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बिना विभागीय मन्त्रीहरुलाई जिम्मेवारी प्रदान गरेका छन् । लामो समयदेखि जिम्मेवारी वीहिन रहेका शमसेर राई, कमल प्रसाद जवेगू र गणेश उप्रेतीलाई जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण […]

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीले सोमबार नै

मुख्यमन्त्री हिक्मत कार्कीले ‘जनताको नाम’मा लिए शपथ, ३ जना मन्त्रीको पनि शपथ

विराटनगर : प्रदेश नम्बर १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा सोमबार अपराह्न आयोजित समारोहमा कार्कीले ‘जनताका नाममा’ शपथ लिएका हुन्। प्रदेशप्रमुख परशुराम खापुङले कार्कीलाई शपथग्रहण गराए। शपथग्रहणको लगत्तै मुख्यमन्त्री कार्कीले ३ जनालाई मन्त्री पदमा शपथग्रहण गराए। तीन जनाले नै बिना विभागीय…

प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ

मोरङ – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई सोमबार शपथ गराएका हुन्। यस्तै, एमालेका तिलकुमार मेन्याङ्बो, राप्रपाका भक्ति सिटौला र जसपाकी निर्मला लिम्बुलाई पछि जिम्मेवारी दिने गरी बिना विभागीय मन्त्री बनाइएको छ।