पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। राजीनामा दिएको डेढ सातापछि पुन: मुख्यमन्त्री नियुक्त गुरुङले प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट बुधवार साझ सपथ लिएका हुन्।
नयाँ सरकार गठनका लागि विपक्षी दलले समय सीमाभित्र बहुमत (३१ सांसदको हस्ताक्षर) जुटाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८…