राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

नेपालकाे जनसंख्या सन्तुलित नभएकाेप्रति प्रधानमन्त्री दाहालकाे चिन्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको जनसंख्या सन्तुलित नभएको बताउनुभएकाे छ। शुक्रबार बिहान राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । कम उमेरको संख्या घट्दै गएको र बढी उमेरकाे जनसंख्या बढ्दै गएको देखिएकाले नेपालको जनसंख्या सन्तुलित नभएको उहाँकाे भनाइ थियाे । उहाँले यो चिन्ताको विषय रहेको समेत बताउनुभयाे। तथ्यांकले सुशासन, […]

नेपालको जनसंख्या २ करोड ९१ लाख

काठमाडौँ। राष्ट्रिय जनगणना ०७८ को नतिजा सार्वजनिक गरिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गरेको हा्। आज एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन्।

राष्ट्रिय जनगणनाको पूर्ण विवरण छिट्टै

काठमाडौंं, फागुन २० ।  राष्ट्रिय तथ्यांक विभागले राष्ट्रपति निर्वाचनलगत्तै राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । निर्वाचन आयोगले २०६८ सालकै जनगणनाका आधारमा राष्ट्रपति निर्वाचन गर्न लागेको र निर्वाचनपश्चात् पूर्ण विवरण सार्वजनिक गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न सबै तयारी […]

आइसिसीका लागि सन्दीपको केस पहिलो, टिममा समावेश गर्नका लागि माग्यो पूर्ण विवरण

काठमाडाैँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई नेपाली टिममा सहभागिता गराउनका लागि क्यानले निरन्तर प्रयास गरिरहेको म्यानेजर विनोद दासले जानकारी दिएका छन्। अदालतले विदेश गएर खेल्न अनुमति दिएलगत्तै क्यानले आइसिसीलाई इमेल लेख्दै सन्दीपलाई टिममा सहभागी गराइदिन आग्रह गरेको थियो। क्यानको इमेलको जवाफमा आइसिसीले सन्दीपलाई टिममा समावेश गराउनु पर्ने कारण पूर्ण रूपमा माग गरेको […]

जनगणनाको पूर्ण विवरण चाँडै सार्वजनिक गरिँदै

काठमाडौं, मंसिर ९ । सरकारले छ वर्षअघि नै गाउँ र नगर छुट्याए पनि राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक हुँदा भने विकासका पूर्वाधारसहितको गाउँ र नगर छुट्टिने भएको छ । राष्ट्रिय जनगणना, २०७८ को पूर्ण विवरण सार्वजनिक गर्दा गाउँ र नगरको भौतिक पूर्वाधार, सेवा सुविधाको पहुँच, प्रतिव्यक्ति आयलगायतका तथ्याङ्कसहित गाउँ र नगर छुट्याउन लागिएको […]

जनगणना सम्पन्नः ३ करोडको हाराहारीमा जनसंख्या

काठमाडौं । जनगणना २०७८ को पूर्ण विवरण आउँदा नेपालको जनसंख्या २ करोड ८५ लाखदेखि ३ करोडको हाराहारीमा पुग्ने देखिएको छ । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्यांकको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसंख्या करिब ३ करोडको हाराहारीमा पुग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको हो […] The post जनगणना सम्पन्नः ३ करोडको हाराहारीमा जनसंख्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जनगणना राष्ट्रिय विकासको मेरुदण्ड : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनगरमा आयोजित ‘१२ औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनैपनि देशका लागि महत्वपूर्ण विषय हुने उल्लेख गरे ।जनगणनाको तथ्याङ्कबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, “आजदेखि गणकहरु तपाईंहरुको पूर्ण विवरण लिन घर–घरम

जनगणनामा सोधिएको विवरण कसैले नलुकाउनुस् : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित १२औं राष्ट्रिय जनगणना २०७८ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनगणना कुनै पनि देशका लागि महत्त्वपूर्ण विषय हुने उल्लेख गरे । जनगणनाको तथ्यांकबाट मात्र मुलुकको विकासका लागि गुरुयोजना तयार गर्न सकिने मुख्यमन्त्री शाहीले जनाए । उनले भने, ‘आजदेखि गणकहरू तपाईंहरूको पूर्ण विवरण लिन घरघरमा आउनुहुन्छ । सबैले आफ्नो यथार्थ, तथ्य र सत्य विवर...

यस्तो छ नागरिकता अध्यादेशको नालीबेली (पूर्ण विवरण)

२०७५ साल साउन २२ गते नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । विधेयकमाथि संसदीय समितिमा व्यापक छलफल चलिरह्यो, विवाद, आरोप र असहमति जस्ताको तस्तै रहेपछि यो विधेयक संसदमा अडकिएको छ । नागरिकता विधेयकमा रहेका कतिपय प्रावधानले मुलुकलाई दीर्घकालसम्म गम्भीर असर पर्ने, राष्ट्रिय स्वाधीनतामाथि आँच आउने भन्दै बिरोध भैरहँदा मधेश …

जनगणनाको परिणाम आज

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ । २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।