जनगणनाको परिणाम आज

राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण शुक्रबार सार्वजनिक गर्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्नुहुने सो कार्यालयले जनाएको छ । २०७८ माघ महिनामा सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो । पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब पाँच लाख जनसङ्ख्या घट्ने अनुमान गरिएको सो कार्यालयले जनाएको छ ।

सम्बन्धित सामग्री

निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा बुधबार घोषणा गर्दै छ। आयोग परिसरमा दिउँसो १ बजेपछि अन्तिम नतिजा घोषणा गर्ने जनाइएको हो। यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ। बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्नेछ। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर

आयोगले आज निर्वाचनको अन्तिम परिणाम घोषणा गर्ने

निर्वाचन आयोगले ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुधबार घोषणा गर्ने भएको छ । प्रमुख आयुक्त दिनेश थपलियाले दलहरूबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभाका ११० र प्रदेश...

सोचेअनुसार परिणाम आएन : प्रचण्ड

माओवादी अध्यक्ष प्रचण्डले चुनावी परिणाम सोचेअनुसार नआएको बताएका छन् । गोरखा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि गोरखा सदरमुकाममा आज भएको विजयी सभालाई सम्बोधन गर्दै प्रचण्डले देशभरको नतिजा सोचजस्तो नआएको...

९ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना कार्य सम्पन्न भए पनि घोषणा भई आयोगको प्रणालीमा प्रविष्ट हुन बाँकी रहेको छ ।अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा र कटारी नगरपालिका, मधेस प्रदेशमा रौतहटको गढ

५३४ स्थानीय तहको मत परिणाम सार्वजनिक: कसले कति जिते ? (सूचीसहित)

काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ । आज (बिहीबार) बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली काँग्रेसले बलियो देखिएको छ । नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र […]

नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्ने

नवलपरासी । पश्चिम नवलपरासीको मत परिणाम आउन अझै ४ दिन लाग्नेभएको छ । पश्चिम नवलपरासीको मत परिणाम आउन ४ दिन लाग्ने अनुमान गरिएको छ । ३ नगरपालिका र ४ गाउँपालिकागरि कुल ७ स्थानीय तह रहेको जिल्लामा आज (शनिबार) बिहानदेखि मत गणना सुरु गरिएको छ । गाउँपालिकाको ३ दिन र नगरपालिकाको परिणाम आउन अझै ४ दिन […]

गुल्मी गठबन्धन बैठकले परिणाम दिएन

गुल्मी : सत्ता गठबन्धन दल गुल्मीको चैत ६ गतेदेखि  नियमित बैठकहरू बसेपनि परिणाम भने बाहिर आउन सकेको छैन्।स्थानीय तहको निर्वाचनका लागि  बैशाख ११ र १२ गते (भोलि र पर्सि) मनोनयन दर्ता भएपनि आज सम्म गठबन्धनले भागबण्डाको केही टुंगो लगाउन सकेको छैन।चैत ६ गते देखि आज सम्म अनगिन्ती बैठकहरू बस्दा पनि  ठोस परिणाम भने केही आउन नसकेको गठबन्धनका प्रवक्ता बुद्धि जिसीले जानकारी दिए।नेपाली कांग्रेसमा बढी दम्भ र अहंकार भएका कारण पनि गठबन्धनमा सहमति हुन नसकेको  नाम उल्लेख नगर्ने सर्तम

परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको निर्देशन

काठमाडौँ । स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् । पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज (शुक्रबार) बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इन्चार्जहरूको विस्तारित बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने […]

कांग्रेस महाधिवेशन : अन्तिम परिणाम आज साँझसम्म आउने

काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको निर्वाचनको अन्तिम परिणाम आज आउने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार खस आर्य, दलित र आदिवासी जनजातिबाहेक सबै क्लस्टरको नतिजा सार्वजनिक भइसकेको छ । यो समाचार तयार पार्दासम्म १२६ पदको नतिजा सार्वजनिक भइसकेको छ। अन्य तीन क्लस्टरको अन्तिम नतिजा साँझसम्म सार्वजनिक हुने निर्वाचन […]

मतदान गरेपछि भीम रावलले भने, ‘निर्वाचन परिणाम स्वीकार्छु’

चितवन- नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा आज बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् । केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका उनले निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्यमा भने नबस्ने बताए। एमाले पदाधिकारीका […]