२०७५ साल साउन २२ गते नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याएको विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो । विधेयकमाथि संसदीय समितिमा व्यापक छलफल चलिरह्यो, विवाद, आरोप र असहमति जस्ताको तस्तै रहेपछि यो विधेयक संसदमा अडकिएको छ । नागरिकता विधेयकमा रहेका कतिपय प्रावधानले मुलुकलाई दीर्घकालसम्म गम्भीर असर पर्ने, राष्ट्रिय स्वाधीनतामाथि आँच आउने भन्दै बिरोध भैरहँदा मधेश …