कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान

म्याग्दी।कालीगण्डकीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ।बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा तटबन्ध बगाएर कटान गरेको हो। दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको छ।तटबन्ध भत्किएपछि कालीगण्डकीको भँगालो बजारतर्फ सोझिएर कटान गर्न थालेको हो। बेनी–७ मा पर्ने बेनी बजारमा एक हजार भन्दा बढी घरधुरीको बसोबास छ।

सम्बन्धित सामग्री

महाकाली नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० स्थित कुतियाकवरमा महाकाली नदीले कटान गर्न थालेपछि स्थानीयवासी अस्थायी तटबन्ध निमार्णमा जुटेका छन् । जोगबुढा र महाकाली नदीको दोभान भएका कारण उक्त क्षेत्रमा हरेक वर्ष डुबान र कटान हुने गरेको छ । महाकाली नदीमा सामान्य जलस्तर बढ्दा पनि नदीले बस्तीतर्फ कटान गर्न थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोरकुमार […]

बेलका नगरपालिकाले थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

१ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु […]

घट्टेखोलामा तटबन्ध

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ घट्टेखोलामा बाढी र कटान नियन्त्रणका लागि गरिएको तटबन्ध । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको १० लाख बजेटबाट डाँडागाउँको बस्ती संरक्षणका लागि तटबन्ध गरिएको हो ।

घट्टेखोलामा तटबन्ध :

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ घट्टेखोलामा बाढी र कटान नियन्त्रणका लागि गरिएको तटबन्ध । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीको १० लाख बजेटबाट डाँडागाउँको बस्ती संरक्षणका लागि तटबन्ध गरिएको हो ।

बुढीगण्डकीले कटान गरेको गोरखाको उत्तरी क्षेत्रमा तटबन्धन

४ असार, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा बुढीगण्डकी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध लगाइएको छ । गत वर्ष असारमा बुढीगण्डकीले कटान गरेको धार्चे र चुमनुब्री गाउँपालिकाको माछाखोला, जगत, सल्लेरी, घट्टेकुलो लगायतका क्षेत्रमा तटबन्ध गरिएको जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय गोरखाले जनाएको छ । गण्डकी प्रदेश सरकारको नदी नियन्त्रण कार्यक्रम अन्तर्गत तटबन्धनको काम भएको कार्यालय […]

सिंघिया खोलाको कटान रोक्न तटबन्ध बनाउन माग

मोरङ– विराटनगर र कटहरी गाँउपालिकाको सीमा भएर बग्ने सिंघिया खोलामा तटबन्ध निर्माणका लागि स्थानीयले प्रदेश सरकारसमक्ष माग गरेका छन्। कार्तिक ३ गते गएको बाढीबाट विराटनगरतर्फ पर्ने वडा नम्बर ८ मा खोलाले स्थानीयको घर, जग्गा कटान गरी क्षति पुर्‍याएको थियो। खोलाको कारण क्षति पुगेको स्थान बालगोपाल टोलका नागरिकले पक्की ड्रेनेज निर्माणको माग गरेका हुन्। यसक्रममा मंगलबार […]

खोरिया गाउँमा नदी कटान क्षेत्रको अस्थायी तटबन्ध निर्माण सुरु

‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।...

रातो तटबन्ध टुटेपछि रौजा र तिलगढ डुबानमा

महोत्तरीको रातु नदीले बल्वा नगरपालिका–४ को तिलगढ र वडा नं ११ को रौजामा तटबन्ध कटान गर्दा बस्ती डुवानमा परेको छ। तटबन्ध कटानका कारण नगरपालिकाको तिलगढ र रौजा मजारलगायत आसपासका बस्ती...

कर्णाली नदीमा कटान तीव्र, टीकापुर नगरपालिकाका चार वडा खतरामा

टीकापुर । कर्णाली नदीमा पानीको बहाव बढेसँगै टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीले कटान तीव्र पारेको छ । नदीले तटबन्ध निर्माण भइरहेकै ठाउँमा कटान शुरु गरेको छ । रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले तटबन्ध निर्माण गरिरहेकै ठाउँमा कर्णाली नदीको कटान हुन थालेपछि स्थानीयवासी त्रसित भएका छन् । शाहीपुरमा नदीले तीव्र कटान गरेपछि रोकथामका लागि तत्काल पहल […]

नदी कटानबाट जोगाउन वर्षाअघि नै जैविक तटबन्ध

कञ्चनपुर : कृष्णपुर नगरपालिका-३ बडबैका टोलका बासिन्दाले वर्षात सुरु हुन अगावै वनहरा नदीमा जैविक तटबन्ध गरेका छन्। वर्षायाममा नदीले कटान गरी खेतीयोग्य जमिन बगाउने भएकाले त्यसलाई रोक्न जैविक तटबन्ध गरेका हुन्।तटबन्ध निर्माणका लागि ८० परिवारले श्रमदान गरेका छन्। चालु आर्थिक वर्षमा बडबैका टोलका बासिन्दाले नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले सञ्चालन गरेको एमरेड परियोजनाअन्तर्गत १० लाख रुपैयाँ लागतमा करिब ६०० तटबन्ध निर्माण गरेका छन्।नदीले बर्सेनि खेतीयोग्य जमिन कटान गर्दै आएको छ। त्यसैले आगा