४ असार, गोरखा । गोरखाको उत्तरी क्षेत्रमा बुढीगण्डकी नदीले कटान गरेको क्षेत्रमा तटबन्ध लगाइएको छ । गत वर्ष असारमा बुढीगण्डकीले कटान गरेको धार्चे र चुमनुब्री गाउँपालिकाको माछाखोला, जगत, सल्लेरी, घट्टेकुलो लगायतका क्षेत्रमा तटबन्ध गरिएको जलस्रोत तथा सिंचाइ बिकास डिभिजन कार्यालय गोरखाले जनाएको छ । गण्डकी प्रदेश सरकारको नदी नियन्त्रण कार्यक्रम अन्तर्गत तटबन्धनको काम भएको कार्यालय […]