रातो तटबन्ध टुटेपछि रौजा र तिलगढ डुबानमा

महोत्तरीको रातु नदीले बल्वा नगरपालिका–४ को तिलगढ र वडा नं ११ को रौजामा तटबन्ध कटान गर्दा बस्ती डुवानमा परेको छ। तटबन्ध कटानका कारण नगरपालिकाको तिलगढ र रौजा मजारलगायत आसपासका बस्ती...

सम्बन्धित सामग्री

मनाङमा गाउँ जोगाउन मर्स्याङ्दी नदीमा तटबन्ध गरिँदै

हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मर्स्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य भइरहेको हो । नदी कटानको उच्च जोखिममा परेको नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन ग्याबिन जाली सहितको पक्की तारजाली लगाउने काम भइरहेको छ । गतवर्ष बाढीले क्षति पुगेको बस्ती संरक्षणका लागि हिउँदमा सुरु भएर अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि सो काम वर्षा ल

कर्णाली नदीको तटबन्ध भत्किएर बाढी गाउँ पस्यो

कर्णाली नदीको कैलालीपट्टि तटबन्ध भत्किएर बाढी गाउँ पसेको छ । जानकी गाउँपालिकाको मूलपानी र टीकापुर नगरपालिकाको शाहीपुरमा तटबन्ध भत्किएर बाढी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए । बाढी गाउँ पसेपछि टीकापुर नगरपालिका–१, २, ५, ६, ७, ८ र जानकी गाउँपालिका–६ र ९ नम्बर वडाहरू डुबानमा परेका छन् ।  बाढी पसेका क्षेत्रका स्थानीय वासिन्दालाई स्कूल लगायत सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । पहाडतिर वर्षा रोकि...

खोरिया गाउँमा नदी कटान क्षेत्रको अस्थायी तटबन्ध निर्माण सुरु

‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।...

महोत्तरीमा नौसय घर डुबानमा

महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध …

महोत्तरीमा ९ सय घर डुबानमा

महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा नगरपालिकाको एउटै वडाको चार स्थानमा तटबन्ध भत्काएपछि तिलगढ र रौजा गाउँ डुबानमा परेको हो ।विगत तीन दिनदेखि जिल्लामा परिरहेको अबिरल वर्षाका कारण रातो नदीमा आएको बाढीले बलवा नगरपालिकाका–४ म

रातु नदीको तटबन्ध टुट्दा डुबानमा महोत्तरी (फोटोफिचर)

महोत्तरीमा रातु नदीको तटबन्ध टुट्दा केहि बस्ती डुवानमा परेका छन् भने केहि बस्ती डुवानको खतराले पिरोलिएको छ । बल्वा नगरपालिकाको वडा नं. ११ रौजा र वडा नं. ४ तिलगढमा शुक्रबार बिहानै तटबन्ध...

रातु नदीको तटबन्ध भत्कियो‚ जोखिममा दर्जनौं गाउँ

जनकपुरधाम : केही दिनदेखि आएको वर्षाले महोत्तरीको बलबा नगरपालिका–४ स्थित तिलगढमा रातु नदीको तटबन्ध चार ठाउँमा भत्किएको छ।तटबन्ध भत्किएर बाढी पस्दा तिलगढ गाउँ डुबानमा परेको स्थानीय लक्ष्मण मण्डलले बताए। बाढीले करिब ९०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४०० मिटर बाँध भत्केको छ।त्यसैगरी बाढीले बलवा–११ रौजा तटबन्ध कटान गर्दा रौजा मजारलगायत वस्तीमा बाढी पसेको छ। बाढीले बस्ती डुबेप

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्‍वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर

जिता नदीको तटबन्ध भत्किँदा डेढ सय घर डुबानमा

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा – ५ मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा एक सय ५० घर डुबानमा परेका छन् । आज बिहानैदेखि जिता नदीमा पानीको बहाव उच्च रहेका कारण तटबन्ध भत्किएको हो । गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका एक सय ५० घरमा पसेको झाले बताउनुभयो । उहाँका अनुसार दुई वटा घर भत्किएका छन् । बस्तीमा पानी पसेपछि स्थानीयवासी त्रसित छन् । उनीहरूलाई पशुचौपाया र सम्प...

तटबन्ध निर्माण पुरा नहुँदा डुबानको समस्या भोग्दै सुस्तावासी

भूमि अतिक्रमणको चपेटामा रहेको सुस्ता वर्षेनी बाढीको पनि चपेटामा पर्दै आएको छ । नारायणी नदीमा ठुलो बाढी आएपछि सुस्ता गाउँमा उत्तर तर्फबाट बाढी सानो खोल्सो पस्ने गर्दछ । गाउँमा बाढी पसेपछि दर्जनौँ घरहरु डुबानमा पर्ने गर्दछ भने सयाैँ बिगाहा खेती नष्ट हुने गरेको पाइन्छ । त्यतिमात्र होईन अधुरो तटबन्ध सहितको बाँध निर्माण भएन भने अहिले सुस्तामा भइरहेको विभिन्न विकासका कार्यहरु पनि बाढीले भत्किएर नष्ट होला भनि सुस्ताबासी चिन्तामा छन् । सिमा जस्तै बाढीको चपेटामा पर्दै आएका सुस्तावासीहरु छिटो भन्दा छिटो अ