राजसंस्था र हिन्दू राष्ट्रका लागि आन्दोलन गर्ने राप्रपाको निर्णय

काठमाडाैँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी […]

सम्बन्धित सामग्री

राप्रपाको अतीतमोह

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको विषयमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन द्वैध मानसिकताको परिणाम भएको बताएको छ।

भ्रष्ट शासन र शासकबाट मुक्त गराउन जनआन्दोलन आवश्यकः कमल थापा

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट शासन र शासकबाट मुक्त गराउनका लागि जनआन्दोलको रुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अहिलेको भ्रष्ट व्यस्था र भ्रष्ट शासनबाट मुक्ति चाहने, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहने, सुशासन चाहने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी, हिन्दुवादी एक ठाउँमा मिलेर बृहत् मोर्चा निर्माण गरेर आन्दोलनमा जानुपर्ने […]

नारायणहिटीमा राजावादीको प्रदर्शन

काठमाडौं- राजसंस्था समर्थकहरुले राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयअगाडि प्रदर्शन गरेका छन् । मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् । राष्ट्रिय झण्डासहित प्रदर्शनमा सहभागीहरुले राजसंस्थाको पक्षमा नारा लगाएका थिए । प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवलशमशेर राणाले दलका नेताहरुले मुलुकलाई भ्रष्टाचारमा डुबाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए […]

रविन्द्रलाई पार्टीबाट गल्हत्याउने लिङ्देनको तयारी

काठमाडौं,१७ माघ । राजसंस्था पुनर्स्थापना र हिन्दुराज्य कायम गर्न वृहत आन्दोलन थाल्ने तयारीमा रहेको पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) पछिल्ला दिनमा आन्तरिक कारणले आन्दोलनको एजेण्डालाई नै माथ खुवाउनेगरी आन्तरिक विवादमा फसेको छ । संघीयता र धर्मनिरपक्षताको सबैभन्दा उचो स्वरमा विरोध गर्ने राप्रपा त्यही संघीयतालाई अङ्गिकार गर्ने प्रदेश सभाको नेतृत्वमा पुगेपछि विवाद थप बल्झिएको हो […]

पूर्वराजासँग राप्रपा नेताहरूको ‘लन्च मिटिङ’

राजसंस्था, हिन्दू राष्ट्र पुनस्र्थापना र प्रदेशको खारेजीको मागसहित बृहत् आन्दोलन घोषणा गरेको राप्रपाका प्रमुख नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘लन्च मिटिङ’ गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष...

देश आन्दोलनको मुडमा रहेको राप्रपाको निष्कर्ष, फागुनदेखि सडकमा उत्रिने

३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देश आन्दोलनको मुडमा देखिएको निष्कर्ष निकालेको छ । राजसंस्था र वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले पुस र माघमा तयारी गरेर फागुनमा मेची महाकाली एकता यात्रा र […]

राजसंस्था र हिन्दु राष्ट्रमा सहमति हुन नसके आन्दोलन नै अन्तिम विकल्प : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था असफल भएकाले जनताले नयाँ विकल्प खोजेको बताएका छन् । सोमबार काठमाडौँमा राप्रपा नेपाल उपत्यका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्रको व्यवस्था भ्रष्ट भएकाले असफल भएकाे र जनताले नयाँ विकल्प खोजेको बताएका हुन् । प्रदेश तहको खारेजीसह...

दुर्गा प्रसाईंको आन्दोलनमा कमल थापाको समर्थन

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले समर्थन जनाएका छन् ।  बिहीबारदेखि काठमाडौँमा ‘व्यवस्था बिरोधी’ आन्दोलन गरिरहेका प्रसाईं नेतृत्वको आन्दोलनलाई अध्यक्ष थापाले समर्थन गरेका हुन् । ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दुर...

राप्रपाको निर्णय : राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी […] The post राप्रपाको निर्णय : राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक.