३ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देश आन्दोलनको मुडमा देखिएको निष्कर्ष निकालेको छ । राजसंस्था र वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र पुनःस्थापना तथा प्रदेश खारेजीको माग राखेर बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ । तीन दिनसम्म बसेको केन्द्रीय समितिको बैठकले पुस र माघमा तयारी गरेर फागुनमा मेची महाकाली एकता यात्रा र […]