हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि चरणबद्ध आन्दोलन गर्ने राप्रपाको घोषणा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र राजसंस्था पुन: स्थापनाका लागि चरणबद्ध आन्दोलन गर्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले पुस १२ बाट पार्टी आन्दोनमा जाने निर्णय गरेको राप्रपा केन्द्रीय सचिवालयले जनाएको छ। राप्रपा केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी

सम्बन्धित सामग्री

राप्रपाको अतीतमोह

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको विषयमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन द्वैध मानसिकताको परिणाम भएको बताएको छ।

भ्रष्ट शासन र शासकबाट मुक्त गराउन जनआन्दोलन आवश्यकः कमल थापा

जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट शासन र शासकबाट मुक्त गराउनका लागि जनआन्दोलको रुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अहिलेको भ्रष्ट व्यस्था र भ्रष्ट शासनबाट मुक्ति चाहने, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहने, सुशासन चाहने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी, हिन्दुवादी एक ठाउँमा मिलेर बृहत् मोर्चा निर्माण गरेर आन्दोलनमा जानुपर्ने […]