रविन्द्रलाई पार्टीबाट गल्हत्याउने लिङ्देनको तयारी

काठमाडौं,१७ माघ । राजसंस्था पुनर्स्थापना र हिन्दुराज्य कायम गर्न वृहत आन्दोलन थाल्ने तयारीमा रहेको पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्त पार्टी (राप्रपा) पछिल्ला दिनमा आन्तरिक कारणले आन्दोलनको एजेण्डालाई नै माथ खुवाउनेगरी आन्तरिक विवादमा फसेको छ । संघीयता र धर्मनिरपक्षताको सबैभन्दा उचो स्वरमा विरोध गर्ने राप्रपा त्यही संघीयतालाई अङ्गिकार गर्ने प्रदेश सभाको नेतृत्वमा पुगेपछि विवाद थप बल्झिएको हो […]