जनकपुरधाम – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अहिलेको भ्रष्ट शासन र शासकबाट मुक्त गराउनका लागि जनआन्दोलको रुपमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। अहिलेको भ्रष्ट व्यस्था र भ्रष्ट शासनबाट मुक्ति चाहने, हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना चाहने, सुशासन चाहने सबै राष्ट्रवादी, देशभक्त, प्रजातन्त्रवादी, हिन्दुवादी एक ठाउँमा मिलेर बृहत् मोर्चा निर्माण गरेर आन्दोलनमा जानुपर्ने […]