राप्रपाको निर्णय : राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्ने निर्णय गरेको छ । त्यसका लागि राप्रपाले तयारी समितिसमेत गठन गरेको छ ।  राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बुधबार र बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आन्दोलन गर्न समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी […] The post राप्रपाको निर्णय : राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि आन्दोलन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्छ : अध्यक्ष थापा

वीरेन्द्रनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएका छन् । अहिलेको प्रणालीले मुलुकको हित र रक्षा हुन नसक्ने भन्दै अध्यक्ष थापाले हिन्दू राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापना भएरै छाड्ने दाबी गरे । अहिलेको व्यवस्था र प्रणाली भ्रष्टतन्त्रमा परिणत भइ मनपरीतन्त्र र कुशासन हाबी भएको भन्दै […]

पूर्वराजासँग राप्रपा नेताहरूको ‘लन्च मिटिङ’

राजसंस्था, हिन्दू राष्ट्र पुनस्र्थापना र प्रदेशको खारेजीको मागसहित बृहत् आन्दोलन घोषणा गरेको राप्रपाका प्रमुख नेताले पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘लन्च मिटिङ’ गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष...

बृहत् आन्दोलन गर्ने राप्रपाको निर्णय

आन्दोलनकै बलमा राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापना गराउने, जनताले चाहे आफ्ना सांसद फिर्ता बोलाउने राप्रपाले राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि बृहत् आन्दोलन गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न तीन दिनदेखि...

संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौँ । संघीयता खारेजी, हिन्दू राष्ट्र, राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाले काठमाडौँमा प्रदर्शन गरेको छ । बुधबार दिउँसो माइतीघरदेखि नयाँ बानेश्वरसम्म राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका हुन् । उनीहरुले हिन्दु राष्ट्र कायम हुनुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका माग राखेका छन् । राप्रपाले यी […]