नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूद्वारा चलाइएको १० वर्षे सशस्त्र द्वन्द्वका बेला कमी–कमजोरी छानबिन गर्न तयार रहेको बताएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुगेको अवसरमा एक विज्ञप्ती जारी गर्दै उनले सो क्रममा भएका कमजोरीबारे सत्य–तथ्य सार्वजनिक गर्न प्रतिबद्ध रहेको बताएका हुन् । उनले […]