‘पठान’ को कमाइ दैनिक सय करोड

एजेन्सी । भारतीय अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले बक्स अफिसमा दैनिक सय करोड भारतीय रुपैयाँ कमाइरहेको छ। भारतीय सञ्चार माध्यामहरुका अनुसार फिल्मले विश्वव्यापी रूपमा पहिलो दिन १०६ करोड भारतीय रुपैयाँ कमाएको थियो भने दोस्रो दिन ११३ करोड ६० लाख र तेस्रो दिन ११२ करोड भारतीय रुपैयाँ कमाएको थियो । […]

सम्बन्धित सामग्री

अल्लु अर्जुन भन्छन्- मलाई दर्शकले बनाएका हुन्

तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनको केन्द्रीय भूमिका रहेको फिल्म 'पुष्पाः द राइज' यतिवेला चौथो सातामा प्रदर्शनरत छ।फिल्मले दर्शक र समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ भने बक्स अफिसमा अहिलेसम्म ३ सय करोड (भारु) भन्दा बढीको कमाइ गरिसकेको छ। यो फिल्म शुक्रबारदेखि डिजिटल प्लाटफर्ममा पनि रिलिज भएको छ।प्रस्तुत छ 'पुष्पा' बारे भारतीय सञ्चारमाध्यम दैनिक भाष्करसँग अल्लु अर्जुनले गरेको कुराकानीको अनुवादित सामग्रीःअब 'पुष्पाः द रुल' को शुटिङ कहिलेदेखि सु