भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले गत सिजन (२०२२) को इन्डियन प्रिमियर लिगको आयोजनाबाट २४ सय करोड भारतीय रुपैयाँ बराबरको आम्दानी गरेको जनाएको छ। बिसिसिआईले वार्षिक रिपोर्ट जारी आइपिएलबाट भएको आम्दानी सार्वजानिक गरेको हो। बोर्डले २०१७ देखि २०२२ सम्म कुल २.७ बिलियन डलर (२२ हजार करोड रुपैयाँ) भन्दा बढी कमाइ गरेको उल्लेख गरेको छ।बिसिसीआइका अनुसार […]