४५० करोड भारूमा बनेको 'आरआरआर' को झलक

आगामी जनवरी ७ मा रिलिज हुने यो सिनेमाका सबै बिक्री अधिकारबाट अहिलेसम्म देश र विदेशमा गरेर ४ सय करोड भारू कमाइ भइसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।