डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको अर्को बैठक भुटानमा

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रले आगामी बैठक भुटानमा हुने भएको छ । नेपालमा आज सम्पन्न भएको ७४ औँ बैठकले अर्को सत्रको बैठक सन् २०२२ सेप्टेम्बर ५ देखि ९ तारिकसम्म भुटानमा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकले भाइरस हेपाटाइटिस, एचआइभी तथा यौनरोग नियन्त्रणका लागि दशक मनाउने निर्णयसमेत गरेको छ । यस्तै दक्षिण पूर्वी एशियाली राष्ट्रमा स्वस्थ्य बैठक प्रवद्र्धन गर्ने तथा नसर्ने रोग, मुख र आँ

सम्बन्धित सामग्री

शम्भु आचार्यको उम्मेदवारीलाई सरकारले बेवास्ता गरेको आरोप

काठमाडौँ – सरोकारवालाहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरुले सरकारले डा.आचार्यको नाम मन्त्रिपरिषद्‌बाट अनुमोदन गरे पनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन्। सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी […]

डब्ल्युएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका तर्फबाट डा आचार्य उम्मेदवार

काठमाडौँ- सरकारले विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओको दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालका वरिष्ठ जनस्वास्थ्यविज्ञ डा शम्भुप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ । यही अक्टोबर ३१ अर्थात् कात्तिक १४ मा हुने निर्वाचनमा बङ्गलादेशका उम्मेदवारसँग नेपालले प्रतिस्पर्धा गर्ने डा आचार्यले आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै जानकारी दिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मतदाता मुलुकलाई नेपालको पक्षमा मतदान गर्न […]

डब्लुएचओ दक्षिणपूर्वी एसिया निर्देशकमा नेपालको उम्मेदवारी

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एसिया निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालले जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई निर्देशकका लागि उम्मेदवारी दिएको छ । आचार्य विश्व स्वास्थ्य...

डब्लुएचओ दक्षिणपूर्वी क्षेत्रीय समितिको ७५ औँ बैठक भुटानमा हुँदै

डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरुले बैठकमा प्राथमिकता प्राप्त विषयमा छलफल गर्नेछन्।

दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूबीच छलफल हुने

प्राथमिक स्वास्थ्य सेवा तथा सामुदायिक सहभागितामार्फत मानसिक स्वास्थ्यको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूबीच छलफलको आयोजना हुने भएको छ । विद्यमान कोभिड—१९ महामारी तथा उदीयमान खतराहरूको सन्दर्भमा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा हासिल गर्नका लागि सोमबारदेखि एकहप्ता लामो बैठकमा सञ्चालन गरिने भएको हो । यस विषयको

नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणलाई तीव्र बनाऔंः विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया क्षेत्रका आफ्ना सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि भइरहेका प्रयासहरूलाई अझ तीव्र बनाउन अपिल गरेको छ।

स्वास्थ्य आपत्काल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्न एघार राष्ट्र तयार

विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरू कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न तयार भएका छन् । विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूको चार दिनदेखि काठमाडौंमा जारी...

कोरोना खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न डब्लुएचओको अपील

२३ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुलाई कोरोना विरुद्धको खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गर्न अपील गरेको छ । दक्षिणपूर्वी एसिया क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पूनक खेत्रपाल सिंहले कोरोना विरुद्धको खोपमा केन्द्रित हुँदा नियमित खोप सेवा अवरुद्ध भएकाले सरुवा रोगको जोखिम बढेको बताइन् । ‘महामारीको कारणले […]

कोरोनाको अर्को लहरको मारमा दक्षिणपूर्वी एसिया

८ साउन, काठमाडौं । गत मे महिनामा भारतका घाटहरुमा लाशहरु जलाएको तस्वीर भाइरल भएको थियो । उक्त तस्वीरले भारतमा कोरोनाले भयानक रुप लिएको स्पष्ट देखिन्थ्यो । तर, भारतले भोगेको उक्त अवस्था दक्षिणपूर्वी एसियामा सरेको छ । पछिल्लो दुई सातामा भारतमा कोरोनाको दोस्रो लहर उच्च विन्दुको तुलनामा दक्षिणपूर्वी एसियामा कोरोनाको मृत्युदर धेरै भइसकेको छ । दक्षिणपूर्वी […]