विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजापट्टीमा स्थिति लगातार बिग्रिँदै गएको र मानवताको ‘सबैभन्दा अन्धकार समय’ नजिक पुगेको बताएको छ ।
हमासको लडाकू समूहले अक्टोबर ७ मा गरेको हमलापछि इजराइलले हमासविरुद्ध युद्धको...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिणपूर्वी एसिया निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालले जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई निर्देशकका लागि उम्मेदवारी दिएको छ । आचार्य विश्व स्वास्थ्य...
आचार्यको पक्षमा कूटनीतिक प्रयास, बंगलादेश प्रतिस्पर्धी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया निर्देशकका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । नेपालले जेनेभास्थित वरिष्ठ जनस्वास्थ्यविज्ञ डा. शम्भुप्रसाद आचार्यलाई निर्देशकका लागि उम्मेदवारी...
विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले कोभिड महामारी नियन्त्रणमा अन्य देशहरुले नेपालबाट पाठ सिक्नुपर्ने बताएका छन् । डा गब्रेयससको नेतृत्वमा भएको नेपाल भ्रमणका उपलब्धीबारे जानकारी दिन आइतबार गरीएको पत्रकार...
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजय प्राप्त गर्नेमा आशावादी रहेको बताएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नु पर्ने डब्लुएचओले बताएको छ । डब्लुएचओ प्रमुख डा. गेब्रेयेसोसले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप […]
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मी तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का नेपाल प्रतिनिध डा. राजेश एस.पाण्डवबीच भेटवार्ता भएको छ । कोभिडबाट नेपालको पर्यटनमा परेको प्रभाव, खेपको अवस्था र पछिल्लो पर्यटनको अवस्था र डब्लुएचओको सहयोगका विषयमा छलफल भएको थियो ।भेटमा डा. राजेश एस.पाण्डवले पर्यटकका लागि नेपाल खुला हुन सुखद भएको बताउँदै स्वास्थ्य मापदण्डलाई […]
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई आपतकालिन सहयोगको आवश्यकता रहेको बताएको छ । शुक्रवार नियमित प्रेस ब्रिफिङमा बोल्दै डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससले नेपालसहित भियतनाम, कम्बोडिया, थाइल्यान्ड र इजिप्टजस्ता मुलुकलाई पनि सहयोगको आवश्यकता रहेको बताएका हुन् । उनले नेपालसहितका देशहरू सङ्क्रमणसँग जुध्न उच्च सङ्घर्षको अवस्थामा रहेको समेत बताए । उनले भने, […]
खुल्ला रुपमा जंगली जनावरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खुल्ला रुपमा जंगली जनावरको मासु बिक्री गर्न प्रतिबन्ध लगाउन आग्रह गरेको छ।
जंगली जनावरको मासु खाँदा मानिसमा विभिन्न रोगहरु सर्ने देखिएकोले प्रतिबन्ध आवश्यक रहेको संगठनले जनाएको एएफपीले उल्लेख गरेको छ।
परम्परागत रुपमा संचालन भइरहेको…