शम्भु आचार्यको उम्मेदवारीलाई सरकारले बेवास्ता गरेको आरोप

काठमाडौँ – सरोकारवालाहरुले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशकको निर्वाचनमा नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. शम्भुप्रसाद आचार्यलाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरुले सरकारले डा.आचार्यको नाम मन्त्रिपरिषद्‌बाट अनुमोदन गरे पनि जिताउन पर्याप्त सहयोग नगरेको गुनासो गरेका हुन्। सरोकारवालाहरुले आचार्यलाई जिताउन सरकारले नै दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरुसँग पर्याप्त लविङ नगरेको र नेतृत्वदायी […]

सम्बन्धित सामग्री

कर्मचारी आन्दोलनलाई सरकारको बेवास्ता

काठमाडौं : सरकारले स्थानीय तहका कर्मचारीको आन्दोलनलाई बेवास्ता गरेको छ।संसदमा पेश हुन लागेको संघीय निजामती ऐनमा असन्तुष्टि जनाउँदै आन्दोलन थालेको ६ दिन बितिसक्दा पनि सरकारले वार्ताका नाममा झारा टार्ने काम मात्र गरेको आन्दोलनरत कर्मचारीहरूले आरोप लगाएका छन्।संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले आज भेट्न खोजेकाे भन्दै मन्त्रालयकै कर्मचारीले फोन गरे पनि आन्दोलित कर्मचारीहरू गएनन्।वार्ताका लागि कर्मचारीले नभइ सरकारले आधिकारिक रूपमा जानकारी गराउनुपर्ने स्थानीय तह संघर्ष समिति

‘महिला सहभागितालाई दलहरुले बेवास्ता गरे’

काठमाडौँ – नेपाल कानून समाजका पूर्वअध्यक्ष तिर्थमान शाक्यले राजनीतिक दलले महिलाको सहभागिता पुरुषसरह बनाउने कुरालाई बेवास्ता गरेको बताएका छन्। मंगलबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले राजनीतिक दलहरुले महिला सहभागितालाई हेलचेक्र्याँइ गरिरहेको बताएका हुन्। उनले राजनीतिक दलले हरेक क्षेत्रमा महिलाको सहभागितालाई घटाउँदै लगिरहेको आरोप लगाए। उनले महिलालाई हरेक क्षेत्रमा रहेर बुझ्ने […]

‘एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा आयोगले बेवास्ता गर्‍यो’

काठमाडौँ – कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले एमालेले खुलेआम निर्वाचन आचारसंहिता उल्लंघन गर्दा निर्वाचन आयोगले बेवास्ता गरेको आरोप लगाएका छन्। पार्टी केन्द्रीय कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमालेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गर्न निर्वाचन आयोगसँग माग गरेका छन्। महतले निर्वाचन आचारसंहिताको खिलाफमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाको दुरुपयोग गर्ने […]

झलनाथ खनालको गुनासोः सरकारले चियालाई बेवास्ता गर्यो

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले चियालाई बेवास्ता गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन्। उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे। सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई […]

एमसीसी पास गरेर बीआरआईलाई बेवास्ता गर्न मिल्दैनः हरिबोल गजुरेल

काठमाडौं, २९ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले सरकारले सन्तुलित परराष्ट्र नीति लिन नसकेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “हामीले संसदबाट एमसीसी त पास गर्यौं तर बीआरआईलाई बेवास्ता गर्यौं । अन्तर्राष्ट्रिय सम्बन्धमा नेपालले एकातिर कोल्टे फेरेको […]

स्थानीय सरकारले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरे : उपभोक्ता अधिकारकर्मी

उपभोक्ता अधिकारकर्मीले भर्खरै निर्वाचित स्थानीय तहका प्रमुखहरुले मूल्य वृद्धिलाई बेवास्ता गरेको आरोप लगाएका छन् । नेपाली उपभोक्ता संरक्षण महासंघले विज्ञप्ति निकाल्दै स्थानीय तहले मूल्यवृद्धि र कालोबजारीलाई बेवास्ता गरेको उल्लेख गरेको हो ।विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय सरकारको निर्वाचन भर्खर सम्पन्न भएको छ । स्थानीय सरकारले विभिन्न निर्णय पनि गरिरहेका छन् । तर, उपभोक्तासँग सरोकार राख्ने बजार अनुगमन, कालोबजारी तथा भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा भने ध्यान पुर्याएको देखिँदैन ।’&lsqu

भूपू गोर्खाहरूको समस्या समाधानमा सरकारले चासो नदेखाएको आरोप

भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएको सांसदहरूले आरोप लगाएका छन् ।सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसदहरूले भूपू गोर्खाहरूको समस्या समाधानका निम्ति सरकार जिम्मेवार नभएको बताएका हुन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि पटक–पटक समस्या समाधानका निम्ति सरकारलाई अग्रसरता लिन आग्रह गरेको भएपनि सरकारले बेवास्ता गरेको सांसदहरूको आरोप छ ।बैठकमा बोल्दै सांसद […]

अमेरिकाले जबर्जस्ती युद्धतिर धकेल्दै गरेको पुटिनको आरोप

युक्रेनको विषयमा अमेरिकाले जबरजस्ती युद्धतिर धकेलिरहेको आरोप रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले लगाएका छन्। युक्रेनको विषयले युरोपमा तनाव कायम रहेको केही सातापछि मात्रै उनको महत्त्वपूर्ण अभिव्यक्ति आएको हो। उनले सोझै अमेरिकाले युद्धका लागि उक्साइरहेको टिप्पणी गरेका हुन्। युरोपमा नाटो गठबन्धनमा रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरिरहेको आरोप पनि लगाएका छन्।  रसियाको सेना…

अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको रुसको आरोप

रुसका राष्ट्रपति भ्लादिमीर पुटिनले अमेरिकाले रुसको सुरक्षा चिन्ताको बेवास्ता गरेको आरोप लगाउनुभएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँसँगको टेलिफोन संवादमा पुटिनले युक्रेनलाई एटलान्टिक सहयोग सङ्गठन नाटोले सहयोग गर्नु गलत भएको भन्दै अमेरिकाले युक्रेनको मामिलामा कुटनीतिक चाल चालेको आरोप लगाउनु भएको बीबीसीले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले युक्रेनमा हमला गर्न सक्ने भन्दै सचेत रहन युक्रेनलगायत पश्चिमा देशहरुलाई आग्रह गर्नुभएको थियो । रुसले पछिल्लो तनाव समाधान हुने सम्भावना निकै कम...