स्वास्थ्य आपत्काल सुरक्षा प्रणालीलाई थप सबलीकरण गर्न एघार राष्ट्र तयार
विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरू कोभिड–१९ महामारीको प्रभावकारी रूपमा प्रतिकार्य गर्न तयार भएका छन् ।
विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूको चार दिनदेखि काठमाडौंमा जारी...