प्राथमिक स्वास्थ्य सेवा तथा सामुदायिक सहभागितामार्फत मानसिक स्वास्थ्यको विषयमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्य मन्त्रीहरूबीच छलफलको आयोजना हुने भएको छ । विद्यमान कोभिड—१९ महामारी तथा उदीयमान खतराहरूको सन्दर्भमा स्वास्थ्य आपत्कालीन अवस्थाका लागि पूर्वतयारी तथा प्रतिकार्यको सबलीकरण, सुदृढ प्राथमिक स्वास्थ्य सेवामार्फत स्वास्थ्यमा सर्वव्यापी पहुँच तथा स्वास्थ्य सुरक्षा हासिल गर्नका लागि सोमबारदेखि एकहप्ता लामो बैठकमा सञ्चालन गरिने भएको हो । यस विषयको