बाँचुञ्जेलको धामीदेउता मृत्युपछि कसरी वायु हुनसक्छ? के यसको पुष्टि कसैले गर्न सक्छ? कुनै वैज्ञानिक आधार नभएको गाउँलेको यो तर्कप्रति मेरो घोर असहमति छ। हो, दुःख सिरानी लाएर जन्मिएका रिठ्ठाबोटे धामी दुःखै सिरानी लाएर बिते। उनी कुनै वायुसायु होइन, माटो भएका ...