एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित

धनगढी– नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी निर्वाचित भएका छन्। सोमबार भएको निर्वाचनबाट ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका हुन्। धामीले ५ सय ८८ मत पाउँदा प्रतिद्वन्दी घर्तीले ९२ मत मात्रै पाए। यस्तै एमालेको जिल्ला कमिटीको सचिवमा शेरसिंह धामी निर्वाचित भएका छन्। उनले ४ सय २२ मत पाएका छन्। यसैगरी सचिवमा चन्द्रादेवी कुँवर […]

सम्बन्धित सामग्री

वाणिज्य संघ चुनावः टंक धामी विजयी

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको अध्यक्षमा टंक धामी विजयी भएका छन्। समावेशी प्यानलबाट चुनावी मैदानमा उत्रिएका धामीले साझा लोकतान्त्रिक समूहका ललित रौनियारलाई पराजित गरेका हुन्। माओवादी समर्थित धामीलाई एमाले, राप्रपा, जसपाको साथ थियो। स्वतन्त्र, एकीकृत समाजवादी र राप्रपा नेपालको समर्थन रहेका कांग्रेसका रौनियारलाई धामीले ८ सय ९० मत अन्तरले पराजित गरेका हुन्। धामीले दुई […]

दार्चुलामा एमाले कार्यकर्ताबाट कुटिएका माओवादी कार्यकर्ता बीएण्डबी रिफर

२८ कात्तिक, काठमाडौं । दार्चुलाको नौगाड गाउँपालिकामा एमाले कार्यकर्ताहरुको आक्रमणबाट जयभान सिंह धामी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि ललितपुरको बीएण्डबी अस्पताल ल्याइएको छ । माओवादी केन्द्रको काठमाडौं-दार्चुला समन्वय समितिका अध्यक्ष हुन् । नौगाड गाउँपालिका-६ खेडमा एमाले कार्यकर्ताहरुले आइतबार दिउँसो जयभानलाई घेरा हालेर आक्रमण गरेका थिए । सामाजिक सन्जालमा सार्वजनिक भएको एक भिडियोमा […]

ओली दार्चुला पुग्दा एमाले प्रवेश गरेका धामी २ दिन नबित्दै पुनः कांग्रेसमा फर्किए

दार्चुला, कात्तिक २१ । दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन्। गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्। उनले एमाले प्रवेश गर्नु आवेशमा विवेक गुमाएपछिको अकल्पनीय घटना भएको अर्थ लगाएका छन्। नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै […]

जिसस बैतडीमा धामी नेतृत्वको गठबन्धन विजयी

बैतडी । जिल्ला समन्वय समितिमा नेपाली काँग्रेसका खगेन्द्रसिंह धामी नेतृत्वको पुरै समूह विजयी भएको छ । नेतृत्वका चयनका लागि नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र स्वतन्त्रबीच गठबन्धन भएकामा नेकपा (एमाले)ले भने एक्लै चुनाव लडेका थियो । मङ्गलबार सम्पन्न निर्वाचनको सार्वजनिक मतपरिणामअनुसार प्रमुखमा धामीले १२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी एमालेका मोहनबहादुर थापाले आठ मत […]

एमाले दार्चुलाका अध्यक्षमा प्रेमसिंह धामी विजयी

नेकपा एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । धामीले पाँच सय ८८ मत ल्याएर पूर्व जिल्ला कमिटी सचिव रहेका ज्ञानेन्द्र घर्तीलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।...

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् । एमाले दार्चुलाको सहसचिवमा खडक बडाल र चन्द्रादेवी कुँवर विजयी भएका छन् । सहसचिवमै उम्मेदवारी दिएका उमेश जोशी, दानीराम पार्की र धनबहादुर कुँवर पराजित भएका छन् । एमाले दार

एमाले दार्चुलाको अध्यक्षमा प्रेमसिंह धामी विजयी

धनगढी– नेकपा एमाले दार्चुल्ला जिल्ला अध्यक्षमा प्रेमसिंह धामी विजयी भएका छन् । ५८८ मत ल्याएर धामी अध्यक्षमा विजयी हुँदा उनका प्रतिद्वन्द्वी ज्ञानेन्द्र घर्ती ९२ मत ल्याएर पराजित भएका हुन् । यसैगरी एमाले दार्चुलाको सचिवमा ४२२ मत ल्याएर शेरसिंह धामी विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी गंगादत्त जोशी २१२ मत ल्याएर पराजित भएका हुन् । एमाले […]

एमाले डडेल्धुराको अध्यक्षमा साउद

नेकपा एमाले डडेल्धुराको अध्यक्षमा प्रकाश साउद सर्वसम्मत चयन भएका छन् । आठौँ जिल्ला अधिवेशनबाट वर्तमान अध्यक्षसमेत रहेका साउद सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।अध्यक्ष पदमा अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझाले पनि उम्मेदवारी दिएका थिए । तर, अन्तिममा उनले साउदलाई नै समर्थन गरेका हुन् । यस्तै उपाध्यक्षमा धनबहादुर धामी (विवेक), सचिवमा गजेन्द्र शाही, उप–सचिवमा मीन बोगटी र अन्जु गैरे चयन भएका छन् । अन्य पदमा पनि सहमति प्रयास भइरहेको एमाले डडेलधुराले जनाएको छ ।

१९ जना जनप्रतिनिधिले छाडे एमाले

बझाङको केदारस्यूँ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा समाजवादी पार्टीमा सनाखत गरेका छन् । आइतबार सदरमुकाम चैनपुरस्थित जिल्ला निर्वाचन कार्यालयमा उनीहरुले एमाले छाडेर समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।एमाले छाड्नेमा केदारस्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्र बहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी, वडा

जयसिंह धामी प्रकरणमा सरकारले लाचारी देखाएको एमालेको प्रतिक्रिया

काठमाडौँ– दार्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटेपछि महाकाली नदीमा बेपत्ता भएको विषयमा छानबिन गर्न सरकारले गठन गरेको समितिले सरकारलाई बुझाएको प्रतिवेदन अस्पष्ट रहेको प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिक्रिया दिएको छ । एमाले सचिव प्रदीवकुमार ज्ञवालीले बिहीबार एक वक्तव्य जारी गर्दै सरकारले घटनालाई अर्कोतर्फ मोड्न खोजेको आरोप लगाएका छन् । उनले आफ्नो […]