जुम्ला, मंसिर २। मदिरा सेवन गर्दैनन्, कर्णालीका धामी झाँक्री । ‘बासी खाना नखाने’ उनीहरूको अर्को नियम । धामीको ‘हेडक्वाटर’ मानिने ‘देउथलो’ घरमा हरेक दिन लिपपोत हुन्छ, सफा राखिन्छ । ‘देउथलो’ सरकारको मन्त्रिमण्डलजस्तै भक्तजनका समस्याका समाधान निकालिने धामी बैठक कक्ष हो । त्यहाँ मदिरा, बासीखाना निषेध छ । जतिबेला अस्पताल र डाक्टर थिएनन्, त्यतिबेलै ‘बासी खाना […]