प्रशासनको निर्णय अटेर गरी लगाएको महोत्सव रणभूमिमा परिणत

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सकुर्लरलाई अटेर गरी सञ्चालन गरेको बर्जु महोत्सव स्थल मंगलबार अपरान्ह रणभूमिमा परिणत भएको छ। कोरोनाको जोखिम बढेसँगै भीडभाड नियन्त्रण गर्न संघीय सरकारले गरेको निर्णयका आधारमा प्रशासन कार्यालयले महोत्सव रोक्न सकुर्लर गरेकोमा भारतीय कलाकार नआएको झोकमा आक्रोसित समूहले आगजनी र तोडफोड हुँदा रणभूमिमा परिणत हुन पुगेको हो।

सम्बन्धित सामग्री

शिक्षककै घरमा खोप लगाउन अटेर, सुविधा रोक्न माग गर्दै वडालाई पत्र

खोप लगाउन  अटेर गर्ने गरेकाले अनुस्का यादवका अभिभावकहरु तथा एकाघरका परिवारलाई  वडा कार्यालयबाट सिफारिस तथा अन्य सुविधाहरु समेत रोक्का गनृ भन्दै हरिहरपुर स्वास्थ्यचौकीका प्रमुखले वडा कार्यालयलाई पत्र लेखेका हुन्।

अदालतलाई अटेर गर्दा प्रहरी उपरीक्षक र काठमाडौंंका प्रमुखलाई कैद र जरिवाना

सर्वोच्च अदालतले नेपाल प्रहरीका उपरीक्षक रमेशकुमार बस्नेत र महानगरीय प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुखलाई अदालतको आदेश अटेर गरेको भन्दै कैद र जरिवाना ठहर गरेको छ।...

अटेर गर्ने निजी विद्यालयलाई डण्डा लगाउने तयारीमा गोकर्णेश्वर

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पटकपटकको निर्देशन अटेर तीन दर्जनभन्दा बढी संस्थागत (निजी) विद्यायलाई कारबाही गर्ने तयारी गरेको छ । नागरपालिका शिक्षा शाखाले पटकपटक गरी शैक्षिकसत्र २०८० का लागि लागू गरिने पाठ्यपुस्तकको विवरण, शुल्क प्रस्तावको निर्णय एवं छात्रवृत्ति उपलब्ध गराएको विद्यार्थीहरुको विवरण बुझाउन निर्देशन अटेर गरेपछि कारबाहीको तयारी गरेको हो । शिक्षा शाखाले असार ११ गते सोमबार …

अटेर गरी खुल्ने विद्यालयलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

७ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारको निर्णय विपरीत खुल्ने विद्यालयहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । काठमाडौं कै केही निजी विद्यालयहरु अटेर गरी खुलिरहेको गुनासो आएकोले तत्काल बन्द गर्न निर्देशन दिएको शिक्षा विभाग अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए । कोरोना संक्रमणको तेस्रो लहर तीव्र रुपमा फैलन थालेपछि सीसीएमसीको सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले […]

प्रविधि विभागलाई अटेर गर्दै खाद्य कम्पनी

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बयानका लागि पत्र काटेको डेढ महिना बितिसक्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड अटेर गरिरहेको छ । कुहिएको बास्मती चामल सुर्खेत पठाएको पाइएपछि कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई मोहनप्रकाश चन्दलाई दसैंअघि कार्यालयमै उपस्थित भएर बयान दिन विभागले पत्र काटेको थियो । तर, चन्द विभागको ताकेता बेवास्ता गरिरहेका […] The post प्रविधि विभागलाई अटेर गर्दै खाद्य कम्पनी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यी हुन् आफ्नै अस्पताल नहुने ९९ वटा नर्सिङ कलेज, सरकारी निर्णय ११ वर्षदेखि अटेर

नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९९ वटा कलेजको आफ्नो अस्पताल छैन। यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन्।

सुर्खेतमा मास्क लगाउन अटेर गर्नेलाई सय रुपैयाँ जरिवाना

२४ साउन, सुर्खेत । सुर्खेतमा कोरोना संक्रमणको जोखिम बढेपछि मास्क लगाउन अनिवार्य गरे पनि सर्वसाधारणले अटेर गर्दा एक सय रुपियाँ जरिवाना लगाइएको छ । आइतबार बजार अनुगमनका क्रममा मास्क लगाउन अटेर गर्नेलाई सय रुपियाँ जरिवाना गराइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए । जिल्लामा प्रजिअको नेतृत्वमा करीब एक सातासम्म मास्क लगाउन आग्रह गर्दै जनचेतना […]

मन्त्रालयको निर्देशन अटेर गर्दै स्थानीय तह

स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेब पोर्टलमा बजेट प्रविष्टि गर्न अटेर गर्दै आएका छन् । आगामी आर्थिक वर्ष ०७८-७९ को राजस्व र व्ययको अनुमान पेस गरे पनि केही स्थानीय तहले अझैसम्म मन्त्रालयको पोर्टलमा प्रविष्टि नगरेका हुन् । मन्त्रालयका अनुसार अहिलेसम्म जम्मा ३१८ स्थानीय तहले बजेट प्रविष्टि नगरेका हुन् । बजेट ल्याएका कतिपय […]

नाइजेरियामा ट्वीटर प्रतिबन्धित, अटेर गर्नेमाथि मुद्दा चल्ने

नाइजेरियाले सामाजिक सञ्जाल ट्वीटरमाथि अस्थायी प्रतिबन्ध लगाएको छ । शुक्रबार उसले देशमा ट्वीटरको सेवा निलम्बन गर्ने घोषणा गरेको थियो । मोबाइल फोन नेटवर्कहरुले ट्वीटर ब्लक गरिसकेका छन् । तर, पनि प्रतिबन्धका बाबजुद केही प्रयोगकर्ताहरूले यसको प्रयोग गरेका छन् । अटेर गर्दै ट्वीट चलाइएको पाइएमा मुद्दा चलाइने सरकारका प्रवक्ताले जनाएका छन् । यसअघि ट्वीटरले आफ्नो साइटको नियम विपरीत भएको भन्दै  नाइजेरियाका राष्ट्रपति मुहम्माडु बुहारीको ट्वीट डिलिट गरेको थियो । त्यसयता, नाइजेरिया सरकाले पनि

निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले काठमाण्डौ उपत्यकाका तीनवटा जिल्लामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लगाएको छ । निषेधाज्ञाको अटेर गरेमा सडकमै कारबाही गर्ने प्रहरीले चेतावनी दिएको छ । काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका र सहरका ठाउँठाउँमा बिहानदैखि प्रहरी परिचालन गरिएको छ । अत्यावश्यक बाहेकका गाडी नचलाउन र अनुमतिवाहकले पनि गाडीमा देखिने गरी सेवा क्षेत्र उल्लेख गरेर परिचयपत्र भिरेर हिँड्न प्रहरीले आग्रह गरेको छ ।  संक्रामक रोग ऐन, २०२० अनुसार निषेधाज्ञाको आदेश पालना नगरेमा एक महिनासम्म कैद व...