अदालतलाई अटेर गर्दा प्रहरी उपरीक्षक र काठमाडौंंका प्रमुखलाई कैद र जरिवाना
सर्वोच्च अदालतले नेपाल प्रहरीका उपरीक्षक रमेशकुमार बस्नेत र महानगरीय प्रहरी परिसर काठमाडौंका कार्यालय प्रमुखलाई अदालतको आदेश अटेर गरेको भन्दै कैद र जरिवाना ठहर गरेको छ।...
निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहेका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मङ्सिर ९ गतेको निर्णयअनुसार उनीहरू प्रहरी ना
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ । डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुखको भूमिकामा छिन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा म
न्युज अफ नेपाल, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यलाई सम्मान गरेको छ । सरोकारवालाबीच समन्वय गर्दै शान्तिपूर्ण तवरले यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न गर्नुमा महत्वपूर्ण महत्वपूर्ण निर्वाह गर्नुभएकोमा प्रहरी वरिष्ठ उपरीक्षक बज्राचार्यलाई शुक्रबार सम्मान गरिएको हो । सो अवसरमा गृह सचिव टेकनारायण पाण्डले […]