स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेब पोर्टलमा बजेट प्रविष्टि गर्न अटेर गर्दै आएका छन् । आगामी आर्थिक वर्ष ०७८-७९ को राजस्व र व्ययको अनुमान पेस गरे पनि केही स्थानीय तहले अझैसम्म मन्त्रालयको पोर्टलमा प्रविष्टि नगरेका हुन् । मन्त्रालयका अनुसार अहिलेसम्म जम्मा ३१८ स्थानीय तहले बजेट प्रविष्टि नगरेका हुन् । बजेट ल्याएका कतिपय […]