भुइँमा बसेर पढ्छन् विद्यार्थी

सिमकोट- जिल्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका–१ जैरको भिटागाउँको गणतन्त्र प्राथमिक विद्यालयको भवन नहुँदा बालबालिका खुला आकाशमुनि भुइँमा बसेर पठनपाठन गर्न बाध्य छन् । उनीहरु स्थानीयको बाँझो खेतमै बसेर पढ्न थालेको वर्ष दिन पुग्न लाग्दा पनि विद्यालय भवन निर्माणमा कसैको ध्यान गएको छैन । विद्यालयको भवन गत वर्ष असो...

सम्बन्धित सामग्री

तुम्चको देवल आविमा भुुइँमा बसेर पढ्दै विद्यार्थी

सिमकोट – सहज रूपमा शिक्षा प्राप्ति गर्नु संवैधानिक अधिकार भए पनि हुम्लाको एक विद्यालयमा विद्यार्थी कक्षा कोठाभित्रको धुलाम्मे भुुइँमा बसेर अध्ययन गर्न बाध्य हुँदै आएका छन्। विद्यालयले कक्षा कोठामा डेक्स बेन्चको व्यवस्था गर्न नसकेपछि विद्यार्थीले भुुइँमा बसेर अध्ययन गर्नुपरेको हो। सर्केगार्ड गाउँपालिका– १ को तुम्च गाउँको देवल आधारभूत विद्यालयका विद्यार्थी यसरी भुुइँमा बसेर अध्ययन गर्दै […]

खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

खुला आकाशमुनि पढ्दै विद्यार्थी

२०५४ सालमा स्थापना गरिएको सिद्धनाथ आधारभूत विद्यालयको भौतिक संरचना अभावले विद्यार्थी खुला चौरमा बसेर अध्ययन गर्दै आएका हुन्।...

सरकारी विद्यालयको बेहाल : चिसो भुईंमा बसेर पढ्दै विद्यार्थी

गौर : बाक्लो हुस्सु र शीतलहरमा रौतहटकी नीतुकुमारी राम बोरासँगै कापीकलम बोकेर विद्यालय आउँछिन्। कक्षा ४ मा अध्ययनरत उनी बोरा बोकेर विद्यालय आउनु दैनिकी बनेको छ।रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं. १ मा रहेको दलित प्राथमिक विद्यालयको भवन छैन। भवन नभएकाले उनीहरू खुला चौरमा बसेर पढ्छन्। त्यसका लागि उनी घरबाट बोरा बोकेर आउने गरेकी हुन्। उनीजस्ता करिब १८० जना विद्यार्थी उक्त विद्यालयमा दैनिक बोरा बोकेर पढ्न आउँछन्।शिशु कक्षादेखि ५ कक्षासम्म खुला आकाशमुनि बसेर पढ्न विद्यार्थी बाध्य छन्।फ

खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।विद्यालयमा दुई कोठे तीनवटा भवन छन् ।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् ।  विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउँछन्

हिमपातपछि चिसो बढ्दा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

सिमकोट – हिमाली जिल्ला हुम्लामा हिमपातसँगै अत्यधिक चिसो बढेपछि अधिकांश विद्यार्थी खुला चौरमा बसेर परीक्षा दिन बाध्य भएका छन्। सात गाउँपालिका रहेको हुम्ला जिल्लाका अधिकांश विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। जिल्लाका तेस्रो पटक हिमपात भएपछि चिसोले कक्षा कोठाभित्र कठ्याङ्ग्रिने अवस्था आएपछि घाम ताप्दै खुला चौरमा विद्यार्थीको परीक्षा लिइएको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर […]

भवनको अभावमा चौरमा बसेर परीक्षा दिँदै विद्यार्थी

भेरी नगरपालिका –१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयका विद्यार्थी भवनको अभावमा चौरमा बसेर अर्धवार्षिक परीक्षा दिँदै । तस्बिरः हेमन्त केसी/रासस

विद्यार्थी भिसामा बसेर लागुऔषध कारोबार र यौनधन्दा

विद्यार्थी भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियाकी २६ वर्षीया गट्र्युड लियोनार्द किमोरो पक्राउपछि लागुऔषध नियन्त्रण ब्युरोका अनुसन्धान अधिकृत ढुक्क थिए–लागुऔषध कारोबारको नेपाल ‘नेक्सस’ अब हात लाग्नेछ । किनभने उनी लागुऔषध...

विद्यार्थी भिसामा बसेर लागुऔषध कारोबार र यौनधन्दा

विद्यार्थी भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियाकी २६ वर्षीया गट्र्युड लियोनार्द किमोरो पक्राउपछि लागुऔषध नियन्त्रण ब्युरोका अनुसन्धान अधिकृत ढुक्क थिए–लागुऔषध कारोबारको नेपाल ‘नेक्सस’ अब हात लाग्नेछ । किनभने उनी लागुऔषध...

विद्यार्थी भिसामा बसेर क्रिस्चियन धर्म प्रचार गर्ने आठ कोरियनलाई निष्कासन गरिँदै

विद्यार्थी भिसामा नेपालमा बसेर धर्म प्रचारमा लागेको अभियोगमा आठजना दक्षिण कोरियन नागरिकलाई गृह मन्त्रालयले निष्कासनको तयारी गरेको छ । अध्यागमन विभागले उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएर निष्कासनको निर्णयका लागि सोमबार गृह मन्त्रालयलाई...