विद्यार्थी भिसामा बसेर क्रिस्चियन धर्म प्रचार गर्ने आठ कोरियनलाई निष्कासन गरिँदै
विद्यार्थी भिसामा नेपालमा बसेर धर्म प्रचारमा लागेको अभियोगमा आठजना दक्षिण कोरियन नागरिकलाई गृह मन्त्रालयले निष्कासनको तयारी गरेको छ । अध्यागमन विभागले उनीहरूको पासपोर्ट नियन्त्रणमा लिएर निष्कासनको निर्णयका लागि सोमबार गृह मन्त्रालयलाई...