खुला चौरमा बसेर पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।विद्यालयमा दुई कोठे तीनवटा भवन छन् ।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् ।  विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरिबहादुर बुढा बताउँछन्

सम्बन्धित सामग्री

कक्षाकोठा अभावमा खुला चौरमा पढ्न बाध्य जुम्लाका विद्यार्थी

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे । विद्यालयमा दुई कोठे तीनवटा भवन रहेपनि भएका भवनसमेत निकै जीर्ण र बस्न लायक नभएका कारण […]