फोटोमा हेर्नुस् दशैँ मनाउन मुम्बईबाट फर्किएका पूर्व राजा ज्ञानेन्द्रको परिवार :: Pahilopost.com

काठमाडौँ : दशैँ मनाउनका लागि पूर्व राजा ज्ञानेन्द्र शाह मंगलबार दिउँसो फूलपातीका दिन स्वदेश फर्किएका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षबाट निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल शाह र पूर्व युवराज्ञी हिमानी शाहसहितको टोली निर्मल निवास लागेको थियो।  भदौको अन्तिम साता पहिले हिमानी र त्यसपछि पूर्वराजा

सम्बन्धित सामग्री

सर्दु जलाधार सीमाङ्कन विवाद : धरानका तीन हजार घरधुरीले व्यहोरेको हैरानी

धरानलाई पानी खुवाउन ५० वर्षअघि राजा वीरेन्द्रले घोषणा गरेको सर्दु जलाधार क्षेत्र सट्टा भर्नाको किचलो अहिलेसम्म पनि सकिएको छैन । यो झमेलामा जलाधार क्षेत्र बाहिरका झण्डै तीन हजार परिवार अहिले पनि हैरानी खेपेर बसेका छन् ।

भूकम्पबाट भएको जनधनको क्षतिप्रति राजा चार्ल्सद्वारा दु:ख व्यक्त

काठमाडौँ । बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्। दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा […] The post भूकम्पबाट भएको जनधनको क्षतिप्रति राजा चार्ल्सद्वारा दु:ख व्यक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘आक्वाम्यान २’ टिजर : परिवार बचाउन सुपरहिरोको संघर्षको कथा

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘आक्वाम्यान एण्ड द लस्ट किङडम’को टिजर ट्रेलर सार्वजनिक भएको छ । सन् २०१८ मा प्रदर्शन भएको चर्चित फिल्मको दोस्रो श्रृंखलामार्फत अभिनेता जेसन मोमोआ एटालिन्सका राजा आर्थर करीको भूमिकामा पुनरागमन गर्दैछन् । ट्रेलरमा अब्दुल-मतीनद्वारा चित्रण गरिएको पात्र ब्ल्याक मान्टाले आफ्नो बुबाको मृत्युको बदला लिने वाचा गर्दै भन्छ, ‘म एक्वाम्यानलाई मार्नेछु र […]

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न

बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ। सोमवार राति सम्पन्न अन्तिम संस्कार समारोहमा एलिजाबेथलाई बिदाईका लागि विश्वका नेताहरुदेखि राजा चर्ल्स तेस्रो र शाही परिवार सहभागी भएका थिए। ९६ वर्षीया एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो। उनको पार्थिव शरीरलाई विन्डसर कैसलमा उनका पति प्रिन्स फिलिप र उनका बुवा…

पूर्वराजा ज्ञानेन्द्र परिवार आज नेपाल फर्कंदै

काठमाडौं, साउन ६ । करिब एक महिना थाइल्यान्ड बसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्व युवराज्ञी हिमानी शाह आज स्वदेश फर्कदै छन् । असार २३ गते पूर्व राजा ज्ञानेन्द्रको ७६ औं जन्मोत्सव मनाउन शाह परिवार थाइल्यान्ड पुगेका थिए । असार ३ गते थाइल्यान्ड पुगेका ज्ञानेन्द्र शाह परिवार आज साँझ ७ बजे थाई एयरवेजको विमानबाट […]

जेठ १९ : सम्झनामा तत्कालीन राजा वीरेन्द्रको परिवार

बिहीबार तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको २१ वर्ष पुगेको छ। २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्रसहित राज परिवारका आठजनाको हत्या भएको थियो।

राजपुर नगरपालिकाको मेयरमा जसले जिते पनि आफताव आलमकै परिवार

रौतहटको राजपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका तर्फबाट शेख वकिल अख्तर, नेपाली काँग्रेसका तर्फबाट रजिक आलम, एमाले केन्द्रको तर्फबाट शेख सकिल अख्तर र जनता समाजवादी पार्टी नेपालको तर्फबाट मोहम्म जैद आलम (जैद राजा) ले उम्मेदवारी दिएका छन् ।उनीहरु सबै एउटै परिवारका हुन् । उनीहरु सबैका आदर्श भनेकै नेपाली काँग्रेसका पुराना नेता शेख इद्रिस हुन् । शेख इद्रिसका बुवा शेख ल्याकतकै पालादेखि रौतहटमा यो परिवारको राजनीतिक पकड छ । शेख ल्याकतपछि शेख सदिख, शेख जहिर र शेख इद्रिस राजनीतिमा आएका थिए । शेख इद्रिस

अमेरिकाका नवनियुक्त राजदूत श्रीधर खत्रीलाई स्वागत

अमेरिकाका लागि नवनियुक्त राजदूत प्रा. श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका आएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न राजदूतावासका कार्यबाहक राजदूत कुमार राज खरेल, महावाणिज्यदूत प्रेम राजा महत लगायत दुतावास परिवार त्यहाँ पुगेको थियो।राजदूत प्रा खत्रीलाई पुष्प गुच्छा र खादा लगाई स्वागत गरिएको छ । प्रा खत्रीले ईनेप्लिजमार्फत अमेरिकाका रहेका नेपालीहरुलाई सन्देश दिएका दिए। उनले ईनेप्लिज संग कुरा गर्दै एमसीसी संसदबाट पारित भएको मा अब अझ अमेरिका र नेपाल बीच सम्बन

शासकहरुको विवेकमाथि प्रश्न : नाटक ‘अंधेरी नगरी चौपट राजा’ :: Pahilopost.com

कुनै नगरमा राजा हुन्छ तर उसको विवेक शून्य। हरपल मदिराको मातमा हुने राजा सानातिना घटनाका दोषीसमेत पत्ता लगाउन सक्दैन। पटक पटक अल्मलिन्छ। वरपरका आसेपासेले उनलाई सम्झाइरहनुपर्छ बेलाबेलामा।  त्यस्तै घर, परिवार समाज त्यागेर साधु बनेको अर्को पात्र छ। यो पात्रको बोलीमा धर्म र आदर्श र व्यवहारमा लोभीपन झल्कन्छ। पद प्राप्तिका