अमेरिकाका नवनियुक्त राजदूत श्रीधर खत्रीलाई स्वागत

अमेरिकाका लागि नवनियुक्त राजदूत प्रा. श्रीधर खत्री वाशिंगटन डिसी क्षेत्रको डलस अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका आएका छन् । उनलाई विमानस्थलमा स्वागत गर्न राजदूतावासका कार्यबाहक राजदूत कुमार राज खरेल, महावाणिज्यदूत प्रेम राजा महत लगायत दुतावास परिवार त्यहाँ पुगेको थियो।राजदूत प्रा खत्रीलाई पुष्प गुच्छा र खादा लगाई स्वागत गरिएको छ । प्रा खत्रीले ईनेप्लिजमार्फत अमेरिकाका रहेका नेपालीहरुलाई सन्देश दिएका दिए। उनले ईनेप्लिज संग कुरा गर्दै एमसीसी संसदबाट पारित भएको मा अब अझ अमेरिका र नेपाल बीच सम्बन