‘आक्वाम्यान २’ टिजर : परिवार बचाउन सुपरहिरोको संघर्षको कथा

काठमाडौं । हलिउडको प्रतीक्षित फिल्म ‘आक्वाम्यान एण्ड द लस्ट किङडम’को टिजर ट्रेलर सार्वजनिक भएको छ । सन् २०१८ मा प्रदर्शन भएको चर्चित फिल्मको दोस्रो श्रृंखलामार्फत अभिनेता जेसन मोमोआ एटालिन्सका राजा आर्थर करीको भूमिकामा पुनरागमन गर्दैछन् । ट्रेलरमा अब्दुल-मतीनद्वारा चित्रण गरिएको पात्र ब्ल्याक मान्टाले आफ्नो बुबाको मृत्युको बदला लिने वाचा गर्दै भन्छ, ‘म एक्वाम्यानलाई मार्नेछु र […]