भूकम्पबाट भएको जनधनको क्षतिप्रति राजा चार्ल्सद्वारा दु:ख व्यक्त

काठमाडौँ । बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्। दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा […] The post भूकम्पबाट भएको जनधनको क्षतिप्रति राजा चार्ल्सद्वारा दु:ख व्यक्त appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

भूकम्प प्रभावितको तत्काल उद्धार र राहतमा खटिन दलहरूको आह्वान

जाजरकोटलाई केन्द्र बनाएर गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति प्रमुख राजनीतिक दलहरुले दु:ख व्यक्त गर्दै तत्काल उद्धार र राहतमा खटिन आग्रह गरेका छन् ।