४४ लाख खोप खेर जाने अवस्थामा

काठमाडौं । दातृ निकायहरूले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरानाविरुद्धको ४४ लाख डोज खोप प्रयोग नहुँदा खेर जाने अवस्थामा पुगेको छ । दाताबाट प्राप्त खोपलाई समयमै सदुपयोग गर्नेतर्फ सरकारी तहबाट पहल नहुँदा यस्तो अवस्था आएको हो । दाताले दिएको लाखौं डोज खोप म्याद गुज्रिने अवस्थामा पुग्न लागेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागका अनुसार पाँचदेखि […]

सम्बन्धित सामग्री

बीसीजी ७९.३ प्रतिशत र रोटा खोप ७.६ प्रतिशतसम्म खेर गयो

महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो।

५ लाख डोज कोभिडविरुद्धको खोप खेर गयो, ४० लाख सिनोभ्याक्स भण्डारण कक्षमै

काठमाडौं: कुनै समय कोरोनाविरुद्धको खोप लगाउन घण्टौँ सम्म लाइनमा बस्नु पर्ने बाध्यता थियो। गत वर्ष यही समयमा खोपको माग यति थियो कि माग अनुसारको खोपको पुर्‍याउन नसक्दा खोपमा कालो बजारी समेत भएको थियो। तर अहिले समयमा नै लगाउन नसक्दा नेपालमा करिब ५ लाख डोज कोरोना विरुद्धको खोप म्याद गुज्रिएर खेर गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका बढेबाबु थापाका अनुसार लगभग ५ लाख डोज खोप खेर गएको आँकडा आएको बताए।उनकाअनुसार खेर ग

खेर गएको खोप अब के गरिन्छ?

काठमाडौं : म्याद गुज्रने मितिसम्म लगाउन नसक्दा नेपालमा करिब डेढ लाख मात्रा कोरोनाविरुद्धको कोभिसिल्ड खोप खेर गएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत रहेको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार केन्द्र र प्रदेशमा गरी करिब डेढ लाख जति कोभिसिल्ड खोप खेर गएको हुनसक्ने बताए।उनका अनुसार धेरै खोप प्रदेश र जिल्ला सहित स्थानीय तहमा रहेको हुँदा ठ्याक्कै कति खोप खेर गयो भन्न नसकिए पनि करिब डेढ लाख मात्रा जति खोप खेर

एमालेले भन्यो, कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो

काठमाडौं । एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको विरोध गरेको हो । उनले सरकारको असक्षमताका कारण कोभिडको १० लाख […] The post एमालेले भन्यो, कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

साउन ७ गतेसम्म नलगाए १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने

काठमाडौं : साउन ७ गतेसम्म नलगाए हाल मौज्दात १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने भएको छ।कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जान लागेको हो।स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार पछिल्लो पटक आएको कोभिसिल्ड खोपको म्याद जुलाई २३ सम्म लगाइ सक्नुपर्ने म्याद रहेको

कोरोना विरुद्धको १० लाख मात्रा खोप खेर जाँदै

२३ असार, काठमाडौं । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिदैछ । सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख […]

लगाउने मान्छे नहुँदा तीन हजार मात्रा मोडर्ना खोप खेर गयो

काठमाडौ : केही महिना अघिसम्म कोरोना विरुद्धको खोप लगाउन तँछाडमछाड हुन्थ्यो।धेरैले  खोप लगाउनेको भिड नियन्त्रण गर्न ठूलै संख्यामा प्रहरी परिचालन गर्नु पर्ने अवस्था थियो। कतिपयले त सोर्सफोर्स लगाएरै पनि खोप लगाए। तर पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउने मानिस नहुँदा खोप खेर जान थालेको छ। स्वास्थ्य कार्यलयका अनुसार काठमाडौं जिल्लामा झण्डै ३ हजार कोरोना विरुद्धको मोडर्ना खोप खेर गएको बताइएको छ।स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बसन्त अधिकारीका अनुसार काठमाडौं जिल्ला

खोप छानबिन प्रतिवेदन : ५६ हजार ९०८ मात्रा खोप खेर

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गठन गरेको कोभिड–१९ विरुद्ध खोप छानबिन समितिले ५६ हजार ९०८ मात्रा खोप खेर गएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई समितिका संयोजक डा गुणराज लोहनीले बुझाएको प्रतिवेदनमा माघ २१ गतेसम्म ५६ हजार ९०८ मात्रा खोप खेर गएको उल्लेख छ । मन्त्री खतिवडालाई हिजो सोमबार समितिले प्रतिवेदन बुझाएको थियो […]

बालबालिकालाई लगाउने ७९ प्रतिशत बीसीजी खोप खेर गयो

बालबालिकालाई जन्मनेबितिकै लगाउने ७९ प्रतिशत बीसीजी खोप खेर गएको पाइएको छ। महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवदेन २०७९ मा बीसीजी खोप ७९ दशमलव ३ प्रतिशतसम्म खोप खेर गएको पाइएको हो। त्यस्तै, रोटातर्फ न्यूनतम ७ दशमलव ६ प्रतिशतसम्म खोप खेर गएको प्रतिवेदनमा उल्लेख छ।