एमालेले भन्यो, कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो

काठमाडौं । एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या बिभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको विरोध गरेको हो । उनले सरकारको असक्षमताका कारण कोभिडको १० लाख […] The post एमालेले भन्यो, कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

कोरोनाप्रति पुनः सतर्कताको खाँचो

सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोजभन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार कोभिसिल्डको प्रयोगमा ल्याउन नसके १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिँदै छ । सरकारले कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप […]

कोभिडविरुद्धको १० लाख डोज खोप खेर गयो : एमाले

काठमाडौँ– एमालेले स्वास्थ्य क्षेत्रमा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले कुनै काम गर्न नसकेको र समयको बर्बादी मात्र भएको आरोप लगाएको छ । एमाले स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सचिवसमेत रहेका विभाग प्रमुख योगेश भट्टराईले २६ बुँदामा सरकारको विरोध गरेको हो । उनले सरकारको अक्षमताका कारण कोभिडको १० लाख डोज […]

साउन ७ गतेसम्म नलगाए १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने

काठमाडौं : साउन ७ गतेसम्म नलगाए हाल मौज्दात १० लाख मात्रा कोभिसिल्ड खोप खेर जाने भएको छ।कोभ्याक्स सुविधामार्फत गत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख ७० हजार कोभिसिल्ड खोप प्राप्त भएको थियो। हाल सोही खोपको १० लाख मात्रा साउन ७ गतेसम्म नलगाए खोपको म्याद गुज्रिएर खेर जान लागेको हो।स्वास्थ्य सेवा विभाग,व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुसार पछिल्लो पटक आएको कोभिसिल्ड खोपको म्याद जुलाई २३ सम्म लगाइ सक्नुपर्ने म्याद रहेको

कोरोना विरुद्धको १० लाख मात्रा खोप खेर जाँदै

२३ असार, काठमाडौं । सरकारको व्यवस्थापकीय कमजोरीका कारण कोरोना भाइरसविरुद्धको १० लाख डोज भन्दा बढी खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाको तथ्यांक अनुसार साउनको पहिलो साता कोभिसिल्डको १० लाख ७९ मात्रा खोपको म्याद गुज्रिदैछ । सरकारले कोभ्याक्स सुविधामार्फत मंसिरमा १८ लाख ७१ हजार र पुसमा १८ लाख […]