डा. केसीको समर्थनमा बृहत् नागरिक आन्दोलनले भोलि प्रदर्शन गर्ने

काठमाडौँ । बृहत् नागरिक आन्दोलनले आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा भोलि शनिबार प्रदर्शन गर्ने भएको छ । शनिबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्न लागिएको बताइएको छ । विगतमा भएका सहमति कार्यान्वयन लगायतका सातबुँदे माग राखेर डा.केसीले १२ दिनअगाडि धनगढीमा अनशन थालेका थिए । अनशनका क्रममा उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि काठमाडौँ […]

सम्बन्धित सामग्री

चुरे संरक्षणको माग गर्दै काठमाडौंमा मधेशवासीको प्रदर्शन (तस्वीरहरू)

४ साउन, काठमाडौं। तराई-मधेशमा चुरे संरक्षण र पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरदेखि बानेश्वरसम्‍म मधेशवासीहरू पुन: प्रदर्शनमा उत्रिएको छ । शुक्रबार माइतीघरदेखि बानेश्वरसम्‍म उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूको प्रदर्शनमा बृहत् नागरिक आन्दोलन पनि …

इजरायल–प्यालेस्टाइनमा शान्ति स्थापनाका लागि काठमाडौंमा प्रदर्शन

१४ कात्तिक, काठमाडौं । इजरायल–प्यालेस्टाइन द्वन्द्वको शान्तिपूर्ण रुपान्तरण माग गर्दै राजधानीमा प्रदर्शन भएको छ । ललितपुरको पाटन दरबार स्क्वायरमा मंगलबार बृहत् नागरिक आन्दोलन र फोटो सर्कलको संयुक्त आयोजनामा उक्त प्रदर्शन भएको हो । अविलम्ब युद्धविराम र शान्तिको पहलका लागि प्रदर्शन गरिएको सहभागी फोटोपत्रकार विकास रौनियारले बताए । ‘अविलम्ब युद्धविराम गरी मानवीय सहायताहरु पुर्‍याउन सकियोस्, शान्ति […]

भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि...

‘अपुरो संविधान’ संशोधनको माग गर्दै प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– संविधान संशोधनको माग गर्दै ‘बृहत् नागरिक आन्दोलन’ले काठमाडौँमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो। विरोधमा सहभागी भएकाहरुले ‘यो सडकको आवाज सुन, अपुरो अधुरो संविधान संशोधन गर, देश कसरी बन्छ जब संविधान नै राम्रो बन्दैन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। विरोध र्‍यालीपछिको […]

संविधान संशोधनको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । संविधान संशोधनको माग गर्दै आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ । माइतीघरदेखि नयाँ बानेश्वरसम्म विरोध र्‍याली निकालिएको हो । बृहत् नागरिक आन्दोलन संविधान संशोधन मार्च नाम दिइएको र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए । सातौँ संविधान दिवसको दिन प्रदर्शन गरिएको हो । थप तस्बिर हेर्नोस्–

‘गणतन्त्र आयो, गणतान्त्रिक संस्कार आएन’ (तस्बिरहरु)

काठमाडौँ– ‘बृहत् नागरिक आन्दोलन’ले शनिबार काठमाडौँमा प्रदर्शन गरेको छ। ‘जनताका लागि लोकतन्त्र’ भन्ने नाराका साथ माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मार्चपाससहित प्रदर्शन गरिएको हो। प्रदर्शनका क्रममा राज्यबाट भइरहेका गलत प्रवृतिको विरोध गरिएको छ। देशमा व्यवस्था परिवर्तन भएपनि शासकीय सोच परिवर्तन नभएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ। प्रदर्शनमा सहभागीहरुले ‘कस्तो थिति? जनजीविका, न्याय सुनिश्चित गर्ने थिति’, ‘व्यवस्था फेरियो, […]

भाषामाथि दमन भएको भन्दै विरोध प्रदर्शन (फोटोफिचर)

भाषामाथि दमन भएको भन्दै राजधानीमा विरोध प्रदर्शन भएको छ । शुक्रबार बृहत् नागरिक आन्दोलन र आदिवासी

नागरिक आन्दोलन : माइतीघर मण्डलामा धर्ना र वसन्तपुरमा प्रदर्शन

बृहत् नागरिक आन्दोलन र बालाजु बाइपास सडक विस्तार संघर्ष समितिका अभियन्ताले सोमबार माइतीघर मण्डलामा धर्ना र

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले शनिबार काठमाडाैंको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो ।

प्रतिगमनविरुद्ध नाटक प्रदर्शन (फोटो फिचर)

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध 'बृहत् नागरिक आन्दोलन' समूहले मंगलबार काठमाडौंको शोभाभगवती नाटकसहित