भ्रष्टाचारी नछाड्न नागरिक खबरदारी

नक्कली भुटानी शरणार्थी ठगीमा संलग्नलाई ढाकछोप नगर्न बृहत् नागरिक आन्दोलन खबरदारीमा उत्रिएको छ । नागरिक अगुवाले बुधबार काठमाडौंको भद्रकालीमा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले जघन्य अपराधमा संलग्नहरूमाथि कानुनी कारबाहीका लागि...

सम्बन्धित सामग्री

भ्रष्टाचार अन्त्य गर्न माथिबाटै शुद्धीकरणको खाँचो

भ्रष्टाचार विरुद्ध निरन्तर खबरदारी जरूरी छ । नागरिकको निरन्तर दबाब र आन्दोलनले भ्रष्टाचारीको मनोबल घट्छ । भ्रष्टाचारी माथि दबाब सिर्जना हुन्छ ।

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको माइतीघरमा प्रदर्शन

४ जेठ, काठमाडौं। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो । समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गरलगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शन अघि एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी […]

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै सडकमा एकीकृत समाजवादी

भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारवाहीको माग गर्दै एकीकृ समाजवादी पार्टी सम्बद्ध भ्रातृ संगठन प्रदर्शनमा उत्रिएको छ। पार्टीको भ्रातृ संगठन युवा संघ बिहीवार माइतीघरमा प्रदर्शनमा उत्रिएको हो। 'युवा संघको खबरदारी, नउम्किउन भ्रष्टाचारी', 'युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर,' 'नक्कली भुटानी शरणार्थी काण्डका अपराधीहरुलाई कडा कारवाही गर' जस्ता नारा लेखिएको प्ले…

माइतीघरमा नारा- ‘सबै युवाहरूको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ (तस्बिरहरू)

काठमाडौं । नेकपा एसले भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ । पार्टीका नेता तथा महिला, युवा, विद्यार्थीलगायतका भ्रातृ संगठनका कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी छन् । प्रदर्शनकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् । उनीहरूले ‘युवा संघको खबरदारी, नउम्किउन् भ्रष्टाचारी’, ‘सबै युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ लगायत प्लेकार्डसहित नारा लगाएका […]

नक्कली भुटानी शरणार्थीमा खबरदारी गर्दै वाइसीएलको प्रदर्शन (तस्बिरहरु)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका भ्रष्टाचार नियन्त्रणका लागि अघि बढ्न खबरदारी गर्दै माओवादी सम्वद्ध जनवर्गिय संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । भ्रष्टाचार विरुद्धको अभियानमा ऐक्यवद्धता र खवरदारी गर्रौ भन्दै माओवादी सम्बद्ध जनवर्गिय संगठनहरुले शुक्रबार काठमाडौंको माइतिघर देखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । उनीहरुले म माओवादी भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न, भ्रष्टाचारी […]

भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै प्रदर्शन

काठमाडौं : भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।शनिबार अपराह्न काठमाडौंको माइतीघर मण्डलामा भेला भएर युवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलगायतका भ्रष्टहरूलाई कारबाही गर्न माग सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका छन्। उनीहरूले भ्रष्टाचारमा संलग्नलाई नछोड्न पनि सरकारलाई खबरदारी गरेका छन्।‘प्रचण्ड सरकारलाई खबरदारी, कारबाही गर भ्रष्टाचारी’, ‘गृहमन्त्री काजी दाइ, कारबाही गर भ्रष्टाचारीलाई’ लेखिएका प्लाकार्ड समेत प्रदर्शन गरेका थिए।नक्कली भु