प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक प्रदर्शन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले शनिबार काठमाडाैंको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनमा सहभागीहरुले 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटनविरुद्ध ‘अहिंसात्मक नागरिक प्रदर्शन’ [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनको विरोधमा डा. गोविन्द केसी, नारायण वाग्लेको अगुवाइमा राजधानीको माइतीघरमा अहिंसात्मक नागरिक प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुको र्‍याली माइतीघर हुँदै बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा दिनहुँ प्रदर्शन भइरहेका छन् ।

संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको अहिंसात्मक प्रदर्शन (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा शनिबार पनि काठमाडौंमा नागरिक समाजले प्रदर्शन गरेको छ। डा. गोविन्द केसीको नेतृत्वमा अहिंसात्मक नागरिक प्रदर्शन गरेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध झापामा नागरिक प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीकै गृह जिल्लामा नागरिक स्तरबाट प्रदर्शन सुरुआत भएको छ । विभिन्न पेशाकर्मी, संघसंस्था, नागरिक अगुवा र दलको संयुक्त आयोजनामा ओलीको कदमविरुद्ध प्रदर्शन भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध काँकडभिट्टामा नागरिक अगुवाको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध पूर्वी सीमान्त सहर काँकडभिट्टामा नागरिक अगुवाहरूले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको गृहजिल्लामा असंवैधानिक कदमविरुद्ध प्रदर्शन भएको हो ।  ओलीको असंवैधानिक कदमविरुद्ध यो झापामा पहिलो नागरिक आन्दोलन हो...

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा 'संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं' लेखिएको प्लेकार्ड देखाइएको थियो । हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् । प्रतिगमनविरूद्ध बृहत् नागरिक आन्दोलनले आन्दोलन अझ सशक्त बनाउँदै सोमबार २ बजे कमलपोखरीबाट जुलुस निकाल्दै बालुवाटार पुग्ने निर्णय सुनाएको थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक आन्दोलन [तस्बिरहरु]

प्रतिनिधिसभा विघटनविरुद्ध बृहत नागरिक आन्दोलन अन्तर्गत नागिरक अगुवाहरुले काठमाडाैंको माइतीघरमा शनिबार प्रदर्शन गरेका छन् । प्रदर्शनमा नागरिक अभियन्ता, पत्रकार, न्यायाधीश, प्रध्यापक लगायतको उपस्थिति थियो । कार्यक्रममा बाेल्दै डा‌‍. गोविन्द केसीले न्यायपालिका अग्नि परीक्षामा रहेकाे र उसले संविधानको रक्षा गर्नुपर्ने बताए । प्रदर्शनकारीहरुले 'प्रतिनिधिसभा मार्न पाइँदैन । निरंकुश सरकार चाहिँदैन ।', 'संवैधानिक निकायको कब्जा बन्द गर । असंवैधानिक नियुक्ति खारेज गर ।', दलको झगडामा संविधानको बली चढाउन पाइँदैन ।' लगायतका नारा लेखिएका प्लेकार्डहरु बाेकेर प्रदर्शन गरेका थिए ।

संसद विघटनविरुद्ध सडक नाटक प्रदर्शन

१८ पुस, काठमाडौं । संसद विघटनविरुद्ध निरन्तर प्रदर्शन गर्दै आएको बृहत नागरिक आन्दोलनले माइतीघर मण्डलामा नाटक प्रदर्शन गरेको छ । संसद पुनस्र्थापनाको माग गर्दै शनिबार कलाकारहरूले विरोध नाटक देखाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको उनीहरूको ठहर छ । आन्दोलनका सहभागीहरूले ‘सावधान जनता, […]

प्रतिनिधिसभा विघटनविरुद्ध च्याब्रुङ बजाउँदै नागरिक आन्दोलन [तस्बिरहरु]

संसद् विघटनविरुद्ध बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतीघर मण्डलामा च्याब्रुङ बाजासहित प्रदर्शन गरेको छ । साताव्यापी विरोध कार्यक्रम स्वरुप उनीहरुले च्याब्रुङ बजाउँदै प्रदर्शन गरेका हुन् । बुधबार नाैमती र सोमबार डम्फूसहितको प्रस्तुति थियो । गत पुस ११ गते आरम्भ भएको कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता हुँदै आएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध डम्फूसहित नागरिक आन्दोलन

संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ साेमबार पनि प्रदर्शन गरेकाे छ । समूहकाे साताव्यापी विराेध कार्यक्रम स्वरुप माइतीघरमा साेमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियाे ।

प्रतिनिधिसभा विघटनविरुद्ध डम्फूसहित नागरिक आन्दोलन [तस्बिरहरु]

संसद् विघटनविरुद्ध बृहत नागरिक समूहले‍ साेमबार पनि प्रदर्शन गरेकाे छ । समूहकाे साताव्यापी विराेध कार्यक्रम स्वरुप माइतीघरमा साेमबार डम्फूसहितको प्रस्तुति गरेर कोणसभाको आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको सहभागिता थियाे ।