एउटै पाइपलाइनबाट यसरी ल्याउने तयारी हुँदै छ पेट्रोल र डिजेल
चार वर्षदेखि डिजेल मात्रै ढुवानी भइरहेको मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट पेट्रोलसमेत ढुवानी गर्ने गरी आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पूर्वाधार तयार गरिरहेका छन् । पाइपलाइनबाट आगामी पुसबाट पेट्रोलसमेत आउने निश्चित भएपछि...
काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । निगमले शनिवार बिहानबाट लागू हुने गरी यी तीन थरी इन्धनको मूल्य ३ रुपैयाँ प्रतिलिटरका दरले घटाएको हो । नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपालय लगायत वरपरका उपभोक्ताले पेट्रोलको लागि प्रतिलिटर १६७ रुपैयाँ र डिजेल/मट्टीतेलका लागि १५७ रुपैयाँ तिर्नुपर्नेछ ।
सुर्खेत र दाङका उपभोक्ताले पेट्रोलका लागि १६६ र डिजेल/मट्टीतेलका लागि १५६ रुपैयाँ तिर्नुपर्ने निगमले जनाएको छ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले पेट्रोल १६४ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल १५४ रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले पाउने छन् । इन्डियन आयल कर्पोरेशनले आगामी १५ दिनका लागि ती वस्तुको मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य समायोजन गरेको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ ।
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले शुक्रवार बिहानबाट लागू हुने गरी पेट्रोलको २ रुपैयाँ र डिजेल/मट्टीतेलको ४ रुपैयाँ प्रतिलिटरका दरले मूल्य घटाएको हो । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत् रहेको निगमले जानकारी दिएको छ । नयाँ मूल्य अनुसार काठमाडौं, पोखरा र दिपालय लगायत वरपरका उपभोक्ताले पेट्रोलको लागि प्रतिलिटर १७० रुपैयाँ र डिजेल/मट्टीतेलका लागि १६० रुपैयाँ तिर्नुपर्नेछ ।
सुर्खेत र दाङका उपभोक्ताले पेट्रोलका लागि १६९ र डिजेल/मट्टीतेलका लागि १६९ रुपैयाँ तिर्नुपर्नेछ । त्यसै गरी चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जका उपभोक्ताले पेट्रोल १६७ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टीतेल १५७ रुपैयाँ ५० पैसा प्रतिलिटरका दरले पाउने छन् । इन्डियन आयल कर्पोरेशनले आगामी १५ दिनका लागि ती वस्तुको मूल्य घटाएर पठाएपछि निगमले पनि मूल्य समायोजन गरेको हो ।
सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आयल निगमले काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल, डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ५–५ रुपैयाँ घटाएको हो । त्यस्तै, तराईको हकमा प्रतिलिटर साढे ७ रुपैयाँ घटाइएको छ भने सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले घटेको छ । सोमबार साँझ बसेको निगम सञ्चालक समितिको […]
वीरगन्ज क्षेत्रका उपभोक्ताले सस्तो मूल्यमा पेट्रोल र डिजेल किन्न पाउने गरी आयल निगमको सञ्चालक समिति बैठकले नीतिगत निर्णय गरेको छ । आयल निगमले बाराको अमलेखगन्जस्थित मधेस प्रादेशिक कार्यालयबाट वीरगन्ज क्षेत्रका पम्पमा...
युरोपेली संघ (ईयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन् । उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित […]
The post सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्धको प्रस्ताव युरोपेली संघबाट पारित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडाैं : पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढेकाे छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको हाे।नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। यसअघि जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दस रूपैयाँ घटाएको थियो।सरकारले यसपालिको बजेटमार्फ
आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले सवारी चालकहरूको लागि इन्धन आपूर्ति सीमित गरेको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिहरूलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ ।जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन । यसैबीच, सिलोनका धेर
रसिया युक्रेन युद्धका कारण अहिले विश्व बजारमा इन्धनको मूल्य बढेको छ। दक्षिण एसियाली राष्ट्रमा पनि इन्धनको मूल्य बढ्दो छ। माग बमोजिम इन्धन आयात हुन सकेको छैन। जसकारण पेट्रोल र डिजेल पाउन सकस छ।
भारतमा पनि पेट्रोल र डिजेलको मूल्य बढ्दो छ। इन्धन भर्न पेट्रोल पम्पमा लाइन लागेको छ। कहिँकतै त…
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।...
नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।
सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।