अब पेट्रोल १७८, डिजेल र मट्टीतेल १६५ रूपैयाँ प्रतिलिटर

काठमाडाैं : पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य फेरि बढेकाे छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा १२ रूपैयाँ बढाएको हाे।नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ।एलपी ग्यासको भने मूल्य यथावत, एक हजार ८ सय रूपैयाँ नै छ। यसअघि जेठ १९ गते मात्र आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दस रूपैयाँ घटाएको थियो।सरकारले यसपालिको बजेटमार्फ

सम्बन्धित सामग्री

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्याे

काठमाण्डाै - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ ।आज राति १२ बजेदेखि लागू हुने गरी निगमले  पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाएको हो ।घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १ सय ७८, डिजेल र मट्टीतेल १ सय ७५ रुपैयाँ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल, मट्टीतेल १ सय ७८ रुपैयाँ थियो ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले डिजेल र मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको हो। निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल १७८ रूपैयाँ लिटर पर्नेछ। निगमले पेट्रोल, खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको […]

पेट्रोलमा २१ र डिलेलमा २७ रूपैयाँ बढ्यो

काठमाडौं, असार ६ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा भारी वद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू भएको मूल्यमा पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढेको छ। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनमा पनि आन्तरिक तर्फ १९ […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्यो ?

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो । निगमले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै पेट्रोल १७८ रूपैयाँ, डिजेल र मट्टीतेल १६५ रूपैयाँ लिटर पर्नेछ । एलपी ग्यासको भने मूल्य यथावत […]

पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा १० रुपैयाँ घट्यो, कुनको भाउ अब कति?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँ घटाएको छ। निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले लिटरमा १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो। मूल्य विहीबार राति १२ बजेदेखि कार्यान्वयनमा आउने छ। अर्थ मन्त्रालयले पूर्वाधार कर लिटरमै १० रुपैयाँ घटाउने भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको…

प्रतिलिटर पेट्रोलको मूल्य १५५, डिजेल र मट्टीतेल १३८

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज (बुधबार) फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको यसअघिको प्रतिलिटर मूल्यमा ५ रूपैयाँ बढाएको छ।अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३८ रूपैयाँ पुगेको छ। तर खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आज दिउँसो निगमले भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको भन्दै विज्ञप्ति जारी

१५० पुग्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेल प्रतिलिटर १३३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ। निगमले आज (बिहीबार) मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले जारी गरेको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ मूल्य निगमले तोकेको छ। निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १३६ रुपैयाँ कायम गरेको छ। निगमले एलपिजी ग्यासको मूल्य भने बढाएको छैन। निगमले एलपिजी ग्यास प्रतिसिलिन्डर मूल्य  १ हजार ५७

फेरि बढेर प्रतिलिटर १४५ रुपैयाँ पुग्यो पेट्रोल

डिजेल र मट्टीतेल पनि तीन रुपैयाँले बढेर १२८ कायम आयल निगमले १८ माघमा प्रतिलिटर तीन रुपैयाँले बढाउँदा इतिहासकै महँगो बनेको पेट्रोलको मूल्यले फेरि रेकर्ड तोडेको छ । निगमले शनिबार रातिदेखि लागू हुने...

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो, कति पुग्यो मूल्य?

काठमाडौंः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको भाउ बढाएको छ। सोमबार रातिदेखि लागू हुनेगरि निगमले मूल्य समायोजन गरेको हो। निगमका अनुसार पेट्रोल डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले भाउ बढाइएको हो। समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम…