फेरि बढ्यो पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेल, हवाई इन्धनको मूल्य वृद्धि गरेको छ। पेट्रोल र डिजेल/मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो।...

सम्बन्धित सामग्री

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

असार ९, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेल र मट्टितेलकोे मूल्य २ रुपैयाँले बढाएको छ । मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ कायम भएको छ ।  त्यस्तै, निगमले हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तरराष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ विक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय गरेको छ ।

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो, पेट्रोलको मूल्य १२७ रुपैयाँ - Purbeli News

काठमाडौँ / पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरेको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान)मा […]

फेरि बढ्यो इन्धनको मूल्य

काठमाडौं। नेपाल आयल निगमले प्रतिलिटर डिजेल, पेट्रोल र मट्टितेल लगायत हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैंयाले वृद्धि गरेको छ। मूल्य बढेसँगै पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैंयाँ, डिजेलको मूल्य प्रतिलिटर ११० रुपैंयाँ र हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २ रुपैंयाँले बढेर ८२ रुपैंयाँ पुगेको छ। त्यसैगरी अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रति किलोलिटर अमेरिकी डलर २०ले बढेर ७३५ प्रतिकिलोलिटर पुगेको छ।

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा २ रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । मूल्यबृद्धिपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ । […]

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य !

काठमाण्डौ - नेपाल आयल निगमले आइतवार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आइतवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल/मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो ।अब प्रतिलिटर पेट्रोल एक सय २३,  डिजल/मट्टीतेल एक सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । निगमले जारी गरेको सूचना अनुसार इण्डियन आयल कर्पोरेशनले वृद्धि गरेर पठाएको मूल्य अनुसार वृद्धि गरिएको निगमले जानकारी दिएको छ । अब मूल्य वृद्धिपछि पेट्रोल ११८ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजेल र मट्टितेलको १०१ रुपैयाँ पुगेको छ। हवाई इन्धन, खाना पकाउने एलपी ग्यासको मूल्य थवावत राखिएको निगमले जानकारी गराएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिमय पदार्थको मूल्य वृद्धि भैरहेकोमा इण्डिन आयल निगमले मूल्य बढाएको र सोहि अनुसार नेपालमा पनि मूलय वृद्धि गर्नुपरेको निगमले बताएको छ। मुल्य वृद्धि गर्दा पनि निगम अझै घाटामा रहनुपरेको निगमको दाबी छ।

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल तथा डिजेलरमट्टितेलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको छ। मूल्य बृद्धि पछि डिजेलरमट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य ९९ रुपैयाँ कायम भएको छ। त्यस्तै पेट्रोलको भाउ ९९ रुपैयाँ कायम भएको छ। हवाई इन्धन आन्तरिक उडान तर्फको साविकको प्रतिलिटर बिक्री मूल्यमा ५ रुपैयाँले बृद्धि गरि ७२ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय उडान तर्फ […]

बढ्यो पेट्रोल तथा डिजेलको मूल्य, अब कति ?

नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य वृद्धि गरेको छ ।  सोमवार रातिदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेल र मट्टीतेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।  निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल र मट्टीतेलको नयाँ खुद्रा मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य भने हाललार्य यथावत नै राखिएको निगमले जनाएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।