विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्ने बाटो खुल्यो

काठमाडौं, बैशाख ३१ । अन्ततः बीमा समितिले पुनर्बीमा सहज हुने गरी नयाँ नीति ल्याएको छ । बीमा कम्पनीहरूले स्वदेशी कम्पनीमै पुनर्बीमा गर्नुपर्ने गरी नीति ल्याएपछि चौतर्फी रूपमा आलोचना भएको थियो । यसैबीच समितिले विदेशी कम्पनीमा पनि पुनर्बीमा गर्न सक्ने गरी बीमा कम्पनीहरूलाई बाटो खोलिदिएको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले पुनर्बीमामा केही लचिलो नीति […]