शिवम् सिमेन्टको शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स प्रालि पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको छ । कम्पनी ऐनको दफा ६३ बमोजिम कारोबार सञ्चालन गर्न स्वीकृति पाएसँगै शिवम् होल्डिङ्स पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । शिवम् नेपालमा स्थापित सिमेन्ट उद्योगहरुमध्ये नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत एक मात्र पब्लिक लिमिटेड कम्पनी हो । शिवम होल्डिङ्स […]